July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

स्वास्थ्य

सिद्धार्थनगरमा कुहिने र नकुहिने फोहोर अनिवार्य रूपमा छुट्याउनु पर्ने

सिद्धार्थनगरमा कुहिने र नकुहिने फोहोर अनिवार्य रूपमा छुट्याउनु पर्ने

भैरहवा–दिन प्रतिदिन जटिल बन्दै गैरहेको भैरहवा क्षेत्रको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सिद्धार्थनगर नगरपालिकाले नयाँ नियम लागू गरेर बर्गिकरण गरेर छुट्याइएको फोहरमात्र संकलन गर्ने भएको छ । फोहोर उत्पादन हुने स्थानमैं बर्गिकरण गर्नु पर्ने नियम नगरपालिकाले लागू गरेपछि नगरका प्रत्येक घर तथा व्यवसायिक प्रतिष्ठानले अनिबार्य रुपमा फोहोरको बर्गिकरण गरेर छुट्याउनु पर्ने छ । फोहोर सम्बन्धित यस…

मिर्गौला वारे जनचेतना जगाउन बुटवलमा साइकल र्याली

मिर्गौला वारे जनचेतना जगाउन बुटवलमा साइकल र्याली

भैरहवा–मिर्गौला वारे जनचेतना जगाउन बिहीवार बुटवलमा सचेतनामुलक साइकल र्याली गरिएको छ । विश्व मिर्गौला दिवसका अवसर पारेर उक्त र्यालीको आयोजना गरिएको हो । केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाइटेड साइक्लिङ क्लब, लायन्स क्लब अफ बटौलीको संयुक्त आयोजनामा कालिका मानविज्ञान विद्यालयबाट र्याली सुरु गरिएको थियो । र्यालले बुटवल नगर परिक्रमा गरी…

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार

    भैरहवा–दाङ्को घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु भएको छ । फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा.दिनेश उप्रेतीले मुटु रोगको उपचार सुरु गरेका हुन् । उपचारका क्रममा रोल्पाका ५९ वर्षीय एक पुरुषको शल्यक्रिया गरी मुटु वरिपरि जमेको पानी...

  • भीम अस्पताल नागरिकको स्वास्थ्य सेवाको आधार  : प्रतिनिधिसभा सदस्य थापा

    भीम अस्पताल नागरिकको स्वास्थ्य सेवाको आधार  : प्रतिनिधिसभा सदस्य थापा

    भैरहवा–रुपन्देही–३, बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाले एक शताब्दी पुरानो भैरहवास्थित भीम अस्पताल नागरिकको स्वास्थ्य सेवाको महत्वपूर्ण आधार भएको बताएका छन् । निर्वाचित भए लगत्तै पहिलोपटक अस्पताल निरीक्षणमा पुगेका थापाले अस्पताल सुधारका लागि आवश्यक सुझाव समेत संकलन गरेका...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

    लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

    बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालको ११५ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा विजय आचार्य प्रथम हुन सफल भएका छन् भने अस्मिना पाण्डे दोस्रो भइन् ।...

  • सिद्धार्थनगर सिटी अस्पतालमा मानसिक रोग र पेट तथा कलेजो रोग विभाग सञ्चालन

    सिद्धार्थनगर सिटी अस्पतालमा मानसिक रोग र पेट तथा कलेजो रोग विभाग सञ्चालन

    भैरहवा–निजी क्षेत्रबाट भैरहवामा सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले सोमवारदेखि मानसिक रोग र पेट तथा कलेजो रोग विभाग सञ्चालनमा ल्याएको छ । उक्त अस्पतालले सोमवार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न रोगको स्थानीय स्तरमैं बिशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्यसहित मानसिक...

  • बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

    बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

    परासी– नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं नेपाली काँग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आज बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टर पुगेर परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै स्थलगत अवलोकन गरेका छन् । एक वर्षअघि सुरु भएको दुई तल्ले...

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

    भैरहवा–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा क्यान्सर रोगको उपचार सेवा सुरु हुने भएको छ । यसका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबिच सम्झौता भएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा.श्याम लम्साल र बिपी कोइराला...