May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

मिर्गौला वारे जनचेतना जगाउन बुटवलमा साइकल र्याली

मिर्गौला वारे जनचेतना जगाउन बुटवलमा साइकल र्याली

भैरहवा–मिर्गौला वारे जनचेतना जगाउन बिहीवार बुटवलमा सचेतनामुलक साइकल र्याली गरिएको छ । विश्व मिर्गौला दिवसका अवसर पारेर उक्त र्यालीको आयोजना गरिएको हो । केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाइटेड साइक्लिङ क्लब, लायन्स क्लब अफ बटौलीको संयुक्त आयोजनामा कालिका मानविज्ञान विद्यालयबाट र्याली सुरु गरिएको थियो । र्यालले बुटवल नगर परिक्रमा गरी…

भीम अस्पताल नागरिकको स्वास्थ्य सेवाको आधार  : प्रतिनिधिसभा सदस्य थापा

भीम अस्पताल नागरिकको स्वास्थ्य सेवाको आधार  : प्रतिनिधिसभा सदस्य थापा

भैरहवा–रुपन्देही–३, बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाले एक शताब्दी पुरानो भैरहवास्थित भीम अस्पताल नागरिकको स्वास्थ्य सेवाको महत्वपूर्ण आधार भएको बताएका छन् । निर्वाचित भए लगत्तै पहिलोपटक अस्पताल निरीक्षणमा पुगेका थापाले अस्पताल सुधारका लागि आवश्यक सुझाव समेत संकलन गरेका छन् । थापा आफै बरिष्ठ न्युरो चिकित्सक हुन् । रुपन्देहीस्थित सिद्धार्थनगर–१३, स्थित नेपालकै पुराना सरकारी…

  • लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

    लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

    बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालको ११५ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा विजय आचार्य प्रथम हुन सफल भएका छन् भने अस्मिना पाण्डे दोस्रो भइन् ।...

  • सिद्धार्थनगर सिटी अस्पतालमा मानसिक रोग र पेट तथा कलेजो रोग विभाग सञ्चालन

    सिद्धार्थनगर सिटी अस्पतालमा मानसिक रोग र पेट तथा कलेजो रोग विभाग सञ्चालन

    भैरहवा–निजी क्षेत्रबाट भैरहवामा सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले सोमवारदेखि मानसिक रोग र पेट तथा कलेजो रोग विभाग सञ्चालनमा ल्याएको छ । उक्त अस्पतालले सोमवार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न रोगको स्थानीय स्तरमैं बिशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्यसहित मानसिक...

  • बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

    बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

    परासी– नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं नेपाली काँग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आज बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टर पुगेर परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै स्थलगत अवलोकन गरेका छन् । एक वर्षअघि सुरु भएको दुई तल्ले...

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

    भैरहवा–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा क्यान्सर रोगको उपचार सेवा सुरु हुने भएको छ । यसका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबिच सम्झौता भएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा.श्याम लम्साल र बिपी कोइराला...

  • गुल्मीमा २ हजार भन्दा धेरै किशोरीलाई एचपीभी खोप दिइँदै

    गुल्मीमा २ हजार भन्दा धेरै किशोरीलाई एचपीभी खोप दिइँदै

    भैरहवा–गुल्मीका २ हजार ४ सय ६५ जना किशोरीलाइ पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) दिने तयारी गरिएको छ । गुल्मीका सवै बिद्यालयका कक्षा ६ मा पढ्ने किशोरी, विद्यालय नजाने भएमा १० वर्ष उमेरका किशोरी, गत वर्ष बिद्यालयमा खोप लगाउन छुटेकामध्ये कक्षा...

  • तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

    तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

    लुम्बिनी– स्वास्थ्य क्षेत्रमा रूपान्तरण गरी ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान चलाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार तौफिक अहमद खाँले योजना अघि सारेका छन् । रुपन्देही–५ का नागरिकहरू सामान्य उपचारका लागि पनि बुटवल...