अटिजमबारे सचेतना फैलाउनु पर्नेमा जोड
भैरहवा–विश्वभर अटिजम समस्या बढिरहेकाले सचेतनाका कार्यक्रम बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । भैरहवामा बुधबार १९ औं अटिजम दिवसको अवसरमा हेभेन्ली गार्डेन किड्स क्याम्पसको प्रस्तुति र सिद्वार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको सचेतना मुलक कार्यक्रममा यस्तो जोड दिइएको हो ।...





