जिल्ला कारागार भैरहवाका ३११ जना कैदीबन्दीको निःशुल्क आँखा जाँच
भैरहवा– जिल्ला कारागार कार्यालय, रुपन्देहीका ३ सय ११ जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । शनिबार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजना र श्रीकृष्ण नेत्रालय प्रालि, भैरहवाको प्राविधिक सहयोगमा कारागारमा निःशुल्क आँखा परीक्षण गरिएको हो । आँखा जाँचमा संलग्न...





