May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

अस्पतालमा शय्याको कमीले किमोथेरापी सेवा लिनुपर्ने बिरामी समस्यामा

अस्पतालमा शय्याको कमीले किमोथेरापी सेवा लिनुपर्ने बिरामी समस्यामा

बाँके- पश्चिम नेपालको एक मात्र सरकारी क्यान्सर अस्पताल बाँके स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा किमोथेरापी सेवा लिन आउने बिरामी शय्याको अभावले समस्या पर्न थालेका छन् । बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको उक्त अस्पतालमा आवश्यकता अनुरुपको भौतिक पूर्वाधार अभाव भएकाले यो समस्या हुन थालेको हो । किमोथेरापी बिरामीका लागि छुट्याइएको सैयाको तुलनामा बिरामीको चाप दिनहुँ…

७५ जिल्लामा डेङ्गु सङ्क्रमण, ५ को मृत्यु

७५ जिल्लामा डेङ्गु सङ्क्रमण, ५ को मृत्यु

भैरहवा–डोल्पा र मनाङ जिल्ला बाहेक मुलुकका ७५ जिल्लामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङक अनुसार, हाल देशका ७५ जिल्लाबाट ६ हजारभन्दा धेरैमा डेङ्गु सङ्क्रमण भएको पाइएको छ । ६ हजार ६ सय ६८ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म ५ जनाको मृत्यु भएको…

  • लुम्बिनी प्रादेशिक अस्पतालमा न्यूरो इन्टरभेन्सन सुविधा सुरु

    लुम्बिनी प्रादेशिक अस्पतालमा न्यूरो इन्टरभेन्सन सुविधा सुरु

    बुटवल– रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक न्यूरो इन्टरभेन्सन सुविधा सञ्चालनमा आएको छ । अस्पतालमा यो सेवा सञ्चालनमा आएसँगै अब ब्रेन स्टोक, ब्रेन ट्यूमर तथा विभिन्न स्नायू रोगहरुको उपचार र निदानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । न्यूरो इन्टरभेन्सन...

  • भीम अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउनु पर्नेमा जोड

    भीम अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउनु पर्नेमा जोड

    भैरहवा–रुपन्देहीको सवै भन्दा पुरानो भीम अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाहरु पछिल्ला बर्षमा गुणस्तरीय बन्दै गैरहेको भएपनि अझ प्रभावकारी बनाउदै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अस्पतालमा थप सुधारकालागि अहिलेको व्यवस्थापकिय टिम निरन्तर रुपमा खटेर पहल गर्नकालागिपनि उनिहरुले सुझाव दिएका...

  • डेंगु रोक्न समुदायमा सचेतनासँगै ‘खोज र नष्ट गर’ अभियान (भिडियो रिपोर्टसहित)

    डेंगु रोक्न समुदायमा सचेतनासँगै ‘खोज र नष्ट गर’ अभियान (भिडियो रिपोर्टसहित)

    भैरहवा– सिद्धार्थनगर नगरपालिकामा डेंगु नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिइएको छ । खासगरी जोखिम बढी भएका वडाका टोलटोलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्यस्यंसेविकाहरुको टोलीले अभियान चलाइरहेका छन् । बिहीबार सिद्धार्थनगर–११ का टोलहरुमा लामखुट्टे खोज र...

  • उच्च रक्तचापपीडित विश्वभर १ अर्ब ४० करोड, नेपालमा बढ्दै

    उच्च रक्तचापपीडित विश्वभर १ अर्ब ४० करोड, नेपालमा बढ्दै

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सार्वजनिक गरेको ताजा तथ्यांकले सन् २०२४ सम्म आइपुग्दा उच्च रक्तचाप (हाई ब्लड प्रेसर) बाट पीडित हुने व्यक्तिको संख्या १ अर्ब ४० करोड नाघेको जनाएको छ । तथ्यांकले चेतावनी दिएको छ– हृदयाघात, मस्तिष्कघात, दीर्घकालीन मिर्गौला रोग...

  • संजीवनी अस्पतालको ‘शुभ साइत कार्यक्रम’का अवसरमा निःशुल्क शिविर

    संजीवनी अस्पतालको ‘शुभ साइत कार्यक्रम’का अवसरमा निःशुल्क शिविर

    दाङ– संजीवनी शिक्षण अस्पतालको ‘शुभ साइत कार्यक्रम’ सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा सोमबार दाङको घोराही उपमहानगरपालिका–३ स्थित भानपुरमा कार्यक्रम भएको हो । दाङमा अस्पताल संचालनको तयारी गरिएको छ । त्यसका लागि शुभ साइत कार्यक्रम गरिएको हो...

  • सिद्धार्थनगर सिटी हस्पिटल भैरहवामा ‘नशा तथा मनोरोग विभाग’ सञ्चालन

    सिद्धार्थनगर सिटी हस्पिटल भैरहवामा ‘नशा तथा मनोरोग विभाग’ सञ्चालन

    भैरहवा–निजी लगानीबाट सञ्चालित भैरहवा क्षेत्रको दोश्रो ठूलो अस्पताल सिद्धार्थनगर सिटी हस्पिटल भैरहवाले ‘नशा तथा मनोरोग विभाग’ सञ्चालनमा ल्याएको छ । गत असोज १ देखि औपचारिक रुपमा उक्त बिभाग सञ्चालन गरिएको जानकारी अस्पतालले दिएको छ । सिद्धार्थनगर सिटी हस्पिटल प्रालिका प्रबन्ध...