July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

स्वास्थ्य

नेपालगन्ज कारागारमा क्षयरोग र एचआइभी परीक्षण शिविर

नेपालगन्ज कारागारमा क्षयरोग र एचआइभी परीक्षण शिविर

नेपालगन्ज–क्षयरोगको खोजपड्ताल गर्नका लागि नेपालगन्जस्थित जिल्ला कारागार मा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरूको क्षयरोग (टीबी) परीक्षण सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार शाहका अनुसार एआई (कृत्रिम बुद्धिमत्ता) आधारित एक्स–रे प्रविधिबाट उक्त कारागारमा विशेष शिविर सञ्चालन गरी क्षयरोगको खोजपड्ताल तथा पहिचान सुरु गरिएको हो । एआई एक्स–रे, छातीको एक्स–रे विश्लेषण गरी…

तेह्र स्थानिय तहमा डेङ्गु संक्रमण, सतर्कता अपनाउन आग्रह

तेह्र स्थानिय तहमा डेङ्गु संक्रमण, सतर्कता अपनाउन आग्रह

भैरहवा–डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभिन्न स्थानिय तहमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको भनाइ मन्त्रालयको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकका १३ वटा स्थानीय तहमा डेङ्गु सङ्क्रमण बढेको जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.अनुज भट्टचनले…

  • सुनवलमा अस्पताल निर्माण गर्दै सर्वोत्तम सिमेन्ट

    सुनवलमा अस्पताल निर्माण गर्दै सर्वोत्तम सिमेन्ट

    नवलपरासी– संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोत्तम सिमेन्ट लिमिटेडले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने भएको छ । करिब ४ करोड रुपैयाँ लागतमा सर्वोत्तम सिमेन्ट लिमिटेडले लिफ्टसहितको तीनतले ‘सर्वोत्तम इमर्जेन्सी अस्पताल’ को निर्माण गर्न लागेको हो । कोभिड–१९ को...

  • कपिलवस्तुका पाँच स्थानीय तह पूर्णखोप सुनिश्चित

    कपिलवस्तुका पाँच स्थानीय तह पूर्णखोप सुनिश्चित

    कपिलवस्तु–कपिलवस्तु जिल्लामा पूर्ण खोप सुनिश्चित हुने स्थानीय तहको संख्या पाँच पुगेको छ । पछिल्लो पटक विजयनगर गाउँपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएसँगै कपिलवस्तुमा पूर्ण खोप सुनिश्चित स्थानीय तहको संख्या पाँच पुगेको हो । विजयनगर गाउँपालिका बुधवार पूर्ण खोप सुनिश्चित...

  • मुख स्वास्थ्य सम्बन्धी तथ्य र भ्रमहरू

    मुख स्वास्थ्य सम्बन्धी तथ्य र भ्रमहरू

    हाम्रो समाजमा मुख स्वास्थ्यका बारेमा धेरै भ्रमहरू व्याप्त छन्। तीमध्ये अधिकांश भ्रमहरू मानिसको अटल विश्वासका रूपमा बसेका छन्। वैज्ञानिक तथ्यका आधारमा यस्ता बुझाइहरू पूर्णतः गलत भए तापनि सर्वसाधारणलाई बुझाउन निकै चुनौतीपूर्ण छ। आजको विज्ञानको युगमा हामीले सही तथ्यहरूलाई आत्मसात गर्नैपर्छ।...

  • बर्गिकरणपछि सहज बन्दै सिद्धार्थनगरमा फोहोर व्यवस्थापन

    बर्गिकरणपछि सहज बन्दै सिद्धार्थनगरमा फोहोर व्यवस्थापन

    भैरहवा– चुनौतीपूर्ण अवस्थामा रहेको सिद्धार्थनगरको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोरको अनिबार्य रुपमा बर्गिकरण गर्नु पर्ने नियमपछि सिद्धार्थनगरमा फोहोर व्यवस्थापन सहज बन्दै जान थालेको छ । सिद्धार्थनगर नगरपालिकाले एक महिना अघि प्रत्येक घर, पसल, व्यवसायिक प्रतिष्ठान तथा सरकारी निकायबाट निस्किने फोहोरलाई...

  • गर्भावस्थाः कुन समय यात्राका लागि सुरक्षित मानिन्छ ?

    गर्भावस्थाः कुन समय यात्राका लागि सुरक्षित मानिन्छ ?

    गर्भावस्था अन्य समयभन्दा संवेदनशील अवस्था हो। यस समयमा महिलाहरूले आफ्नो हरेक क्रियाकलापमा सावधानी अपनाउनुपर्ने हुन्छ। गर्भवती महिलाले यस अवधिभर सकेसम्म लामो यात्रा गर्नु राम्रो मानिँदैन। कच्ची बाटो, अप्ठ्यारो तथा खाल्डाखुल्डी सडकमा यात्रा गर्दा गर्भ खेर जाने जोखिम हुन सक्छ। अझै,...

  • शिक्षा, स्वास्थ्य र सामुदायिक सेवासहित चुजीको लुम्बिनी क्याम्पस उद्घाटन तयारी

    शिक्षा, स्वास्थ्य र सामुदायिक सेवासहित चुजीको लुम्बिनी क्याम्पस उद्घाटन तयारी

    लुम्बिनी– शिक्षा, स्वास्थ्य, सञ्चार र सामुदायिक सेवाको माध्यमबाट समुदाय स्तरमा जोडिन खोजेको चुजी फाउण्डेशन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बुद्ध जन्मस्थल लुम्बिनीमा ‘चुजी लुम्बिनी क्याम्पस’ सञ्चालनको तयारी गरेको छ । उक्त संस्थाले लुम्बिनीमा स्थानीय समुदायसँग अन्तरक्रिया सहितको कार्यक्रम आयोजना गर्दै ‘चुजी...

  • मोरिङ्गा प्रयोग र प्रवर्द्धनमा जोड

    मोरिङ्गा प्रयोग र प्रवर्द्धनमा जोड

    भैरहवा– मोरिङ्गा खेती र यसको प्रयोगमा सरोकारवालाले जोड दिएका छन् । एकीकृत मोरिङ्गा प्रशोधन केन्द्र सिद्धार्थनगर–५ ले भैरहवामा आयोजना गरेको मोरिङ्गा प्रवर्द्धन तथा सचेतना कार्यक्रममा बोल्दै सरोकारवालाले यसका फाइदै फाइदा रहेको जनाए । प्रशोधन केन्द्रकी संचालिका सलुजा रामदामले आफूले विगतमा...