भेरी अस्पतालमा निःशुल्क ‘अल्टेप्लेज इन्जेक्सन’
बाँके– जिल्लास्थित भेरी अस्पतालमा मस्तिष्कघात (स्ट्रोक) भएका बिरामीलाई निःशुल्क अल्टेप्लेज इन्जेक्सन उपलब्ध गराइने भएको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ । मस्तिष्कघातको लक्षण देखिएलगत्तै...





