May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

लुम्बिनी सकारले जनशक्ति व्यवस्थापन गर्न कार्यविधि बनाउँदैछः प्रमुख सचिव अधिकारी

लुम्बिनी सकारले जनशक्ति व्यवस्थापन गर्न कार्यविधि बनाउँदैछः प्रमुख सचिव अधिकारी

बुटवल– लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले जनतामा स्वास्थ्य सेवामप्रति अझै पनि ढुक्क हुने अवस्था नरहेको बताउँदै यसका लागि तीनै तहको सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेश सरकारले सबै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभुत गराउँदै विशिष्टकृत अस्पताल स्थापनाका लागि कार्यविधि निर्माणको प्रक्रियामा रहेको उनले बताए । लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण तथा विभागीय…

लुम्बिनी प्रादेशिकमा प्रसुती रोग उपचारमा ल्याप्रोस्कोपी विधिको प्रयोग बढ्दो

लुम्बिनी प्रादेशिकमा प्रसुती रोग उपचारमा ल्याप्रोस्कोपी विधिको प्रयोग बढ्दो

बुटवल– रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती उपचार सेवामा ल्याप्रोस्कोपी विधिको प्रयोग बढ्दै गएको छ । अस्पतालले विशिष्टिकृत सेवासँगै ल्याप्रोस्कोपी विधि प्रयोग गर्दै आएको छ । अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै भवन तथा छुट्टै शल्यक्रिया कक्ष बिस्तार गरिएको छ । यससँगै उपचार सेवा थप प्रभावकारी बन्दै गएको हो । मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले प्रसुती…

  • बर्दघाटमा प्रभावकारी बन्दै एक विद्यालय, एक नर्स कार्यक्रम

    बर्दघाटमा प्रभावकारी बन्दै एक विद्यालय, एक नर्स कार्यक्रम

    भैरहवा– दुई–दुई सातामा विद्यालयमा नर्स आइपुग्छन् । विद्यार्थीको स्वास्थ्य समस्या बुझ्नका लागि नर्स आएपछि विद्यार्थी आ–आफ्नो स्वास्थ्य समस्या बताउने गर्छन् । बिशेषगरि छात्राहरु नर्स समक्ष आफ्नो स्वास्थ्य समस्या र यसले अध्ययनमा पारेको प्रभावका वारेमा खुलेर कुरा राख्ने गर्छन् । नर्सले...

  • जहाँ बिरामीलाई अस्पतालको बरण्डामा राखेर उपचार गर्नुपर्छ

    जहाँ बिरामीलाई अस्पतालको बरण्डामा राखेर उपचार गर्नुपर्छ

    भैरहवा– प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सबै मन्त्रीहरुको भाषण जनताको समस्या समाधानका लागि आफू पुरै समर्पित रहेकोमा केन्द्रित रहने गर्छ । प्रदेश संरचनाप्रति जनतामा उब्जिन थालेको नैराश्यता र बितृष्णालाई मत्थर पार्ने गरि प्रदेशका मन्त्रीहरु कलात्मक ढंगबाट भाषण गर्ने गर्छन् । तर, उनीहरुले...

  • मौसमी बिरामीले जिल्ला अस्पताल खचाखच

    मौसमी बिरामीले जिल्ला अस्पताल खचाखच

    बर्दिया– गर्मीयाम सुरु भएपछि बर्दिया अस्पताल बिरामीले खचाखच भरिँदै गएको छ । ५० शय्याको बर्दिया अस्पताल बिरामीले भरिएको हो । इमरजेन्सी सेवामा उपचारका लागि आएका बिरामी बेडको अभावमा बाहिर उपचार गराउन बाध्य भएका छन् । बर्दियामा असार महिनायता स्क्रब टाइफस...

  • लुम्बिनी सरकारले एक वर्षमा स्वास्थ्य क्षेत्रमा के–के गर्‍यो ?

    लुम्बिनी सरकारले एक वर्षमा स्वास्थ्य क्षेत्रमा के–के गर्‍यो ?

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि योजनाबद्ध रुपमा काम गरिरहेको जनाएको छ । प्रदेश मन्त्रिपरिषद् गठन भएको एक वर्ष पुगेको अवसरमा आर्थिक वर्ष २०८१–०८२ मा भएका कामबारे सार्वजनिक उपलब्धी अनुसार केही सुधारात्मक कामहरु गरेको पाइन्छ । सार्वजनिक उपलब्धीअनुसार...