August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

चुनाव गर्न ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्न अर्थ मन्त्रालयको सहमति

अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई  ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने अर्थमन्त्रालयले शुक्रबार विज्ञप्ति मार्फत जानकारी दिएको हो। २०७८ साल कार्तिक…

एमबीबीएस र इन्जिनियरिङ पढ्नेलाई ५० प्रतिशत अनुदान

एमबीबीएस र इन्जिनियरिङ पढ्नेलाई ५० प्रतिशत अनुदान

प्यूठान– एमबीबीएस र इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका प्यूठानको गौमुखी गाउँपालिकाले ५० प्रतिशत शैक्षिक अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाको १०औं गाउँ सभाबाट यस्तो निर्णय गरेको गौमुखीका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । ‘भौगोलिक र आर्थिक हिसाबमा गाउँपालिका पछाडि छ’, उनले भने, आर्थिक अवस्थाकै कारण पढाइ नरोकियोस् भन्ने हाम्रो उद्देश्य हो ।’ प्रवेश परीक्षा पास…

  • नयाँ प्रविधिमा रोपाइँ

    नयाँ प्रविधिमा रोपाइँ

    भैरहवा– केही किसानले हाते टयाक्टरबाट खेती हिल्याए पनि अधिकांशले गोरुले नै खेत हिल्याएका छन् । हाते ट्याक्टरले सुख्खा बारी जोत्न सजिलो भए पनि खेत हिल्याउन अप्ठेरो भएको कृषकको गुनासो छ । सदरमुकाम नजिकका केही कृषकले ठुलो ट्याक्टरले खेत जोतेका छन्...

  • भारतले एक वर्षपछि खोल्यो पाम आयलको आयात

    भारतले एक वर्षपछि खोल्यो पाम आयलको आयात

    प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी...

  • भूमिगत सिंचाई : छैन क्षेत्र विस्तार, झन खुम्चिँदै

    भूमिगत सिंचाई : छैन क्षेत्र विस्तार, झन खुम्चिँदै

    भैरहवा- संरक्षण अभावमा रुपन्देहीमा दुई दशकमा मात्रै भूमिगत जल सिंचाई (डिप ट्यूबेल) लागि जडान गरिएका १६ वटा ट्रान्सफर्मर हराए । यसबाट मात्रै राज्यले करिब एक करोड बढी रुपैयाँ क्षति व्यहोर्नु परेको छ । यस्तै, ट्यूबेल संचालनका लागि आवश्यक प्यानल बोर्डभित्रका...

  • आजदेखि मनकामना स्मार्ट लघुवित्तको आईपीओ विक्रीमा

    आजदेखि मनकामना स्मार्ट लघुवित्तको आईपीओ विक्रीमा

    मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज (बिहीवार) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति...

  • शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र...

  • बढ्दै छ कृषिमा यान्त्रीकरण

    बढ्दै छ कृषिमा यान्त्रीकरण

    भैरहवा- पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । रुपन्देहीका किसानहरुले यान्त्रिक औजारहरुको प्रयोग गरेर खेतपाती गर्न थालेका छन् । औजार खरिदमा पाइने अनुदान र उत्पादन लागत कम हुने भएपछि यान्त्रीकरणमा किसानहरुले जोड दिएका हुन् । तीन वर्ष...

  • उप–प्रमुख काफ्लेद्वारा साढे पाँच लाखको अक्षय कोष स्थापना

    उप–प्रमुख काफ्लेद्वारा साढे पाँच लाखको अक्षय कोष स्थापना

    भैरहवा– उप–प्रमुख निर्वाचित भएपछि आफूले सुविधावापत पाएको रकमबाट २५ प्रतिशत छुट्याएर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका उप–प्रमुख उमा काफ्लेले अक्षय कोष स्थापना गरेकी छन् । आफ्ना स्वर्गीय माता मायादेवी खनाल र पिता पुनारामको स्मृतिमा काफ्लेले ५ लाख ५० हजार ५ सय ५५...