August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

फितलो पूर्व तयारी, भैरहवामा आगलागीबाट पाँच करोडको क्षति

फितलो पूर्व तयारी, भैरहवामा आगलागीबाट पाँच करोडको क्षति

भैरहवा- रुपन्देहीको भैरहवामा शनिबार रातिबाट लागेको आगो आइतबार बिहान मात्रै नियन्त्रणमा आएको छ । २० भन्दा बढी दमकलको प्रयोगले आगो नियन्त्रणमा लिइएको हो । सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथमा आगलागी भएको हो । नारायणपथमा रहेको सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगलागी भएको थियो । राति लागेको आगो आइतबार बिहान ५ बजेमात्रै नियन्त्रणमा आएको…

१४ अर्बको हकप्रद सेयर बिक्रीका लागि धितोपत्र बोर्डको अनुमति

१४ अर्बको हकप्रद सेयर बिक्रीका लागि धितोपत्र बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु वर्षमा कुल १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ। बोर्डका अनुसार चालु वर्ष विभिन्न सात कम्पनीले हकप्रद सेयर बिक्रीका लागि अनुमति पाएका छन्। त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयरहाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको छ। नेपालको जलविद्युत् क्षेत्रको विकासका…

  • लुम्बिनीबाट देखिने गरि हिलपार्कमा बुद्ध मूर्तिसहितको पार्क बनाइँदै

    लुम्बिनीबाट देखिने गरि हिलपार्कमा बुद्ध मूर्तिसहितको पार्क बनाइँदै

    बुटवल– बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर बुटवललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यसहित हिलपार्कमा एक अर्ब रुपैयाँ लागतमा ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको मूर्ति बनाइने भएको छ । बुटवल उपमहानगरपालिकाले प्रदेश र संघ सरकारको संयुक्त लगानीमा बुद्धमूर्ति बनाउने प्रस्ताव अघि बढाएको...

  • अब बजारमा सारथी टायर

    अब बजारमा सारथी टायर

    निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडिकाे भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ । रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो...

  • २ अर्बको बीमा दाबी

    २ अर्बको बीमा दाबी

    देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब रू. २ अर्ब बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा रू. २ अर्ब ९२ करोड ३ लाख बराबरको ३३१ ओटा...

  • स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा

    स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा

    स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूको संयोजकत्वमा गठित एक कार्यदलले कार्यविधि तयार गरिसकेको र केही दिनमै उक्त कार्यविधिलाई मन्त्रिपरिषद्...

  • सवा तीन अर्बको क्लिंकर आयात

    सवा तीन अर्बको क्लिंकर आयात

    मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी गरिए पनि चालू आर्थिक वर्षमा तयारी सिमेन्ट तथा स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ क्लिंकरको आयात बढेको छ । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म तीन अर्ब २० करोड रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ...

  • सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

    सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

    सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त भएको छ । नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम सिमेन्ट लिमिटेडले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आउने क्रममा गुणस्तरबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त...