August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

‘निजी क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरोस्’

‘निजी क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरोस्’

बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीबाट प्रभावित व्यबसायलाई गत बैशाख १६ देखि निषेधाज्ञा समाप्त भएको मितिदेखि ६ महिना समयावधिको कर्जाको व्याज पुँजीकरण गरि कर्जाको पुनःसंरचना र पुनतालिकिकरण गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । अन्यको लागि गत बैशाख १६ गतेदेखि निषेधाज्ञा समाप्त भएको मितिबाट तीन महिनाको व्याज पुँजीकरण गर्दै कर्जाको पुनसंरचना र…

बुटवलको आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

बुटवलको आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

बुटवल- सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरिएको छ । रोटरी क्लव अफ बुटवलको लगानीमा रोटरी ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत ५५ लाख रुपैयाँको लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो । रोटरीले अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । कोभिडको तेस्रो भेरियन्ट आउने आँकलन भइरहेको र यसले सबैलाई…

  • आज दही-चिउरा खाएर धान दिवस मनाइँदै

    आज दही-चिउरा खाएर धान दिवस मनाइँदै

    भैरहवा- आज असार पन्ध्र । राष्ट्रिय धान दिवश तथा रोपाईं महोत्सव । देशभर दिवशको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना हुँदैछन् । १७ वर्ष अघि वि.सं. २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपामा मनाइँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका...

  • लुम्बिनी–बर्दिया पर्यटकीय गन्तव्य जोड्न सके लाभ

    लुम्बिनी–बर्दिया पर्यटकीय गन्तव्य जोड्न सके लाभ

    ठाकुरद्वारा (बर्दिया)- बुद्ध जन्मस्थल लुम्बिनी र बर्दिया राष्ट्रिय निकुंजका साथै प्रदेशका अन्य पर्यटकीय गन्तव्यलाई जोड्न सके समग्र लुम्बिनीको पर्यटन विकास हुनेमा यस क्षेत्रका पर्यटन व्यवसायी, संरक्षणकर्मी, राजनीतिज्ञ, संचारकर्मी र सरोकारवालाले जोड दिएका छन् । लुम्बिनी प्रेस क्क्लब, भैरहवाले आइतबार बर्दियाको...

  • भारतीय शासकको स्वार्थअनुसार कालीगण्डकी डाइभर्सन परियोजना : एमाले नेता गुरुङ

    भारतीय शासकको स्वार्थअनुसार कालीगण्डकी डाइभर्सन परियोजना : एमाले नेता गुरुङ

    कालीगण्डकी डाइभर्सन परियोजना भारतीय स्वार्थअनुसार ल्याइएको भन्दै सत्तारुढ नेकपा एमालेकै प्रभावशाली नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री किरण गुरुङले दाबी गरेका छन् । संघीय सरकराका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा कालीगण्डकी डाइभर्सन परियोजनाको कार्यालय उद्घाटन गरेको भोलिपल्टै नेता गुरुङले विस्तृत अध्ययन र...

  • सिद्धार्थनगरले कुन क्षेत्रमा कति बजेट छुट्यायो ?

    सिद्धार्थनगरले कुन क्षेत्रमा कति बजेट छुट्यायो ?

    भैरहवा– स्वास्थ्य–शिक्षा, पर्यटन, पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले १ अर्ब १८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले कुल बजेटको ४८.४४ प्रतिशत चालुतर्फ र ५१.५६ प्रतिशत पूँजिगततर्फ रकम विनियोजन गरेको छ । बिहीबार नगर सभामा आगामी...

  • रुपन्देहीका सिग्देलले गरे विदेश पठाइदिने भनेर एक करोड ११ लाख ठगी

    रुपन्देहीका सिग्देलले गरे विदेश पठाइदिने भनेर एक करोड ११ लाख ठगी

    भैरहवा- रुपन्देहीका एक व्यक्तिले विदेश पठाइदिन्छु भनेर ८ युवासहित २ म्यानपावर कम्पनीलाई करोडभन्दा बढी रुपैयाँ ठकी गरेको पाइएको छ । क्यानडा, दक्षिण अफ्रिका पठाइ दिने भन्दै सैनामैना नगरपालिका, रानिबगियाका हरिप्रसाद शर्मा सिग्देलले नक्कली भिसा र टिकट बनाएर ठगी गरी करोड...

  • अमेरिकामा १२ तले भवन भत्कियो, ठूलो मानवीय क्षतिको अनुमान

    अमेरिकामा १२ तले भवन भत्कियो, ठूलो मानवीय क्षतिको अनुमान

    अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक आवासीय भवन भत्किँदा अहिलेसम्म कम्तीमा एक जनाको मृत्यु भएको छ। १२ तले उक्त भवन भत्किँदा कम्तीमा ९९ जनाको अवस्था अज्ञात छ। दुर्घटनाका बेला भवनमा कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अधिकारीहरुले जानकारी दिएका...

  • ठूला ऋणी राष्ट्र बैंकको निगरानीमा

    ठूला ऋणी राष्ट्र बैंकको निगरानीमा

    नेपाल राष्ट्र बैंकले ठूला ऋणीमाथिको निगरानीलाई तीव्रता दिन अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ठूला ऋणिमाथि निगरानी बढाएको राष्ट्र बैंकले हाल बैंकहरूलाई निर्देशन दिँदै ५० लाख रुपैयाँभन्दा बढी ऋण लिने ग्राहकको विवरण दैनिक रिपोर्टिङ गर्न भनेको छ । कोरोना महामारीबाट...