रोहिणीको बजेट ५५ करोड ७२ लाख
भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकाले ५५ करोड ७२ लाख ३० हजार बराबरको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७८–०७९ को गाउँपालिकाले उक्त रकमको बजेट ल्याएको हो । पालिकाले आन्तरिक आयबाट २ करोड १५ लाख, संघीय सरकारबाट ४२ करोड २४ लाख ७७...





