August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

बुटवल र बर्दिवासमा पनि डिसहोम फाइबरनेट सेवा विस्तार

बुटवल र बर्दिवासमा पनि डिसहोम फाइबरनेट सेवा विस्तार

डिसहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ। डिसहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो। डिसहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवाप्रदायक भएको कम्पनीको दाबी छ। कम्पनीले बुटवलको सिद्धबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, मुटु…

रूपन्देहीमा ट्रंकलाइन महशुल विवाद : उद्योगी भन्छन्– ‘प्रयोग नै नगरी कसरी महशुल तिर्नू ?

रूपन्देहीमा ट्रंकलाइन महशुल विवाद : उद्योगी भन्छन्– ‘प्रयोग नै नगरी कसरी महशुल तिर्नू ?

भैरहवा– रुपन्देहीको बुटवल योगीकुटी–भैरहवा कोरिडोरमा रहेका उद्योगलाई नेपाल विद्युत् प्राधीकरणले ट्रंकलाइन विद्युत् महशुल असार मसान्तभित्रै भुक्तानी गर्न र नसके जरिवाना लाग्ने भन्दै सूचना जारी गरेपछि फेरि विवाद सिर्जना भएको छ । उद्योगीले माग र प्रयोग नै नगरेको ट्रंकलाइनको महसुल नतिर्ने भन्दै विरोध गरेका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै यहाँका उद्योगीले जवरजस्ती महशुल तिराउन खोज्नु…

  • ठेकेदारको लापरवाही, आयोजनाको बेवास्ता, दुई दर्जन उद्योग डुबानमा

    ठेकेदारको लापरवाही, आयोजनाको बेवास्ता, दुई दर्जन उद्योग डुबानमा

    भैरहवा- जमेको पानीले सहज निकास नपाउँदा सामान्य बर्षा हुँदा पनि भैरहवा–बुटवल सडक खण्ड अन्तर्गत ओमसतिया–२, पड्सरीमा संचालित दुई दर्जन भन्दा धेरै उद्योग डुबानमा पर्ने गरेका छन् । नालीसहितको सडक निर्माण गरेको ठेकेदार कम्पनीले ठाउँठाउँमा जाम भएको नाली सफा गर्नेतर्फ वेवास्ता...

  • एमसीसी सम्झौता कार्यान्वयनका लागि सरकारको महत्त्वाकांक्षी लक्ष्य

    एमसीसी सम्झौता कार्यान्वयनका लागि सरकारको महत्त्वाकांक्षी लक्ष्य

    संसद्बाट अनुमोदन हुनुपर्ने भए पनि टेबुल नै हुन नसकेर अन्योल बनेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयनका लागि सरकारले आगामी ३ वर्षका लागि महत्त्वाकांक्षी लक्ष्य राखेको छ । संसद्बाट लामो समयदेखि अनुमोदन हुन नसकेको एमसीसी सम्झौता अहिले पनि विवादरहित बन्न...

  • ‘ज्योति विकास बैंक बोन्ड २०७८’ ऋणपत्र निष्कासन खुला गरिने

    ‘ज्योति विकास बैंक बोन्ड २०७८’ ऋणपत्र निष्कासन खुला गरिने

    ज्योति विकास बैंकले असार २० गतेदेखि एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्कासन खुला गर्ने भएको छ। बैंकले शनिबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो। बैंकले...

  • तीन विरामीलाई प्रवासी नेपालीको आर्थिक सहयोग

    तीन विरामीलाई प्रवासी नेपालीको आर्थिक सहयोग

    भैरहवा– रोजगारीका लागि बेलायत पुगेका भैरहवाका स्थानीयहरुले संकलन गरी पठाएको रकम विरामीलाई प्रदान गरिएको छ । सिद्धार्थनगर भैरहवा परिवार–बेलायतले उपलब्ध गराएको रकमबाट शनिबार भैरहवामा आयोजित कार्याक्रममा गम्भीर तीन जना विरामीको उपचारका लागि रकम प्रदान गरिएको हो । बेलायतमा बस्दै आएकी...

  • खुम्चियो अटो व्यवसाय

    खुम्चियो अटो व्यवसाय

    भैरहवा- पछिल्लो समय अटो बजार खुम्चिँदै गएको छ । खरिदविक्री न्यून हुँदै जाँदा अटो बजार खुम्चिएको हो । रूपन्देही र आसपासका क्षेत्रमा विगतभन्दा न्यून रुपमा गाडी खरिदविक्री हुने गरेको छ । अटो बजारमा कारोबार न्यून भएपछि आयात गरिएका गाडी पनि...

  • यामीमाथि पैसा हिनामिनाको आरोप

    यामीमाथि पैसा हिनामिनाको आरोप

    बलिउड अभिनेत्री यामी गौतम कानुनी झमेलामा फसेकी छिन् । उनी माथि रकम हिनामिना भएको आरोप लागेको छ । जसका कारण उनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले सूचना पठाउँदै आफ्नो वयान दर्ता गराउन बोलाएको छ । नवभारत टाइम्सका अनुसार ईडीले दोस्रोपटक उनलाई वयान...

  • इन्स्टाग्रामको धनी सूचीमा विराट र प्रियंका पनि

    इन्स्टाग्रामको धनी सूचीमा विराट र प्रियंका पनि

    मुम्बई । सामाजिक सञ्जाल इन्स्टाग्रामले हरेक वर्ष ‘इन्स्टाग्राम रिच लिस्ट’ सार्वजनिक गर्छ । त्यस्तै वर्ष २०२१ को यो सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा भारतबाट क्रिकेटर विराट कोहली र अभिनेत्री प्रियंका चोपड पर्न सफल बनेका छन् । करिब...