August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

अर्थ

अलकत्रा अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको पिच कार्य रोकियो

अलकत्रा अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको पिच कार्य रोकियो

भैैरहवा–पिच गर्नका लागि अलकत्राको अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको छ । आयोजना अन्तर्गत केही भाग पिच गर्ने तयारी अवस्थामा पुगेको भएपनि अलकत्राको अभावले पिच गर्ने कार्य रोकिन पुगेको हो । आयोजना कार्यालय र निर्माण कम्पनीले अलकत्राको अभावले निर्माण कार्य प्रभावित हुन थालेको भन्दै वारम्बार सरकारको ध्यानाकर्षण गराएका छन् । आयोजना अन्तर्गत…

चालु वर्षको दुई महिनामा लुम्बिनी सरकारले ६० प्रतिशत बजेट खर्च गर्नुपर्ने

चालु वर्षको दुई महिनामा लुम्बिनी सरकारले ६० प्रतिशत बजेट खर्च गर्नुपर्ने

भैरहवा– चालु आर्थिक वर्ष सकिन अब २ महिना मात्रै बाँकी छ । तर, लुम्बिनी प्रदेश सरकारको बजेट खर्च भने आधा पनि छैन । प्रदेश सरकारले चालु वर्षमा पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ र चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ गरी कुल ३८ अर्ब ८१ करोड रुपैयाँ…

  • भैरहवाको पाँचतारे होटल भिलासामा ‘सिद्धार्थ फुड एण्ड फन’

    भैरहवाको पाँचतारे होटल भिलासामा ‘सिद्धार्थ फुड एण्ड फन’

    भैरहवा– नेपाली रैथाने खानाको प्रवर्द्धन गर्न स्वदेशी विभिन्न क्षेत्रका मौलिक स्वादका खानाहरुलाई एउटै स्थानमा ल्याउँदै सिद्धार्थ हस्पिटालिटी ग्रुपले यही जेठ ९ र १० गते भैरहवामा खाना महोत्सव अर्थात् ‘सिद्धार्थ फुड एण्ड फन’ को आयोजना गरेको छ । पत्रकार सम्मेलनको आयोजना...

  • दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

    दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

    भैरहवा – दुई घण्टामै महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको यात्रा पूरा हुन थालेको छ । यसले लामो समयदेखि जाम र अवरोधका कारण झन्झटिलो यात्रा गर्न बाध्य यात्रुलाई सहज भएको छ । यस खण्डको बिस्तार सुरु भएको ७ वर्षपछि यात्रा सहज...

  • एकसाथ पाँच उपग्रह प्रक्षेपण गर्यो चीनले

    एकसाथ पाँच उपग्रह प्रक्षेपण गर्यो चीनले

    चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १२:३३ बजे प्रक्षेपण गरिएका हुन्। रकेटले सबै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षामा पुर्‍याएको जनाइएको छ। यो मिसन...

  • उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

    उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

    भैरहवा– सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले पछिल्ला समय विभिन्न आर्थिक विषय तथा वित्तीय कारोबार सम्बन्धी अनुसन्धानका क्रममा उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुमाथि सरकारले धरपकड तथा पक्राउ गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार संघका...

  • भैरहवाको बुद्धचोकमा लामिनारको नयाँ शोरुम सञ्चालन

    भैरहवाको बुद्धचोकमा लामिनारको नयाँ शोरुम सञ्चालन

    भैरहवा– जेजे स्टोनेक्स प्रालि, भैरहवासँगको सहकार्यमा नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लामिनारले नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगरस्थित बुद्धचोकमा शुक्रबारदेखि लामिनारको नयाँ सोरुम संचालनमा आएको हो । सोरुमका लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरेका...