भारतीय व्यापारीले नेपालमा गर्ने अवैध कारोवार रोक्न स्वदेशी व्यवसायीको माग
भैरहवा–पछिल्लो समयमा नेपाली ठूला होटलहरुमा भारतीय नागरिकहरुद्वारा हुने फस्टाउदो बिवाह ब्रतबन्ध जस्ता ‘डेस्टिनेशन विडिङ’ कार्यक्रमका लागि आउने भारतीय व्यवसायीले अवैध रुपमा गर्ने व्यवसायले नेपालको टेन्ट व्यवसाय संकटमा पर्न थालेको छ । न्यून भन्सार धरौटीमा भारतीय व्यवसायीले टेन्ट, क्याटरिङ, साउण्डबक्स, फूल,...





