August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

अर्थ

उदांगिँदै क्यासिनोको धन्दा, अगुवा भन्छन्- सेटिङमै गैरकानूनी कामले प्रसय पायो

उदांगिँदै क्यासिनोको धन्दा, अगुवा भन्छन्- सेटिङमै गैरकानूनी कामले प्रसय पायो

भैरहवा– रुपन्देहीमा क्यासिनोले बद्मासी गरे, अनुगमन गरी हेर भनेर पटक–पटक संचारमाध्यमले आवाज उठाए । के गर्नु तलदेखि माथिसम्म मिलिभगतले अनुगमन गरिए पनि कारबाही खासै भएन । नेपाली प्रवेश, नियमविपरीत मिनी क्यासिनोेले टेबल राखेर जुवा खेलाउने गरेको, लाभकर लगायतका कर छली गर्ने गरेको, भारतीय मदिरा प्रयोग गर्ने गरेको भन्दै संचारमाध्यमले तथ्य खोतल्दा नियामक कानमा तेल हालेर…

मुख्यमन्त्री आचार्यको निर्देशन– कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्नू

मुख्यमन्त्री आचार्यको निर्देशन– कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्नू

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कार्यान्वयन गर्न नसकिने योजना तथा कार्यक्रम समावेश नगर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले गर्न सकिने योजना तथा कार्यक्रमहरुलाई मात्रै प्रस्ताव गर्न निर्देशन दिएका हुन् ।…

  • कुशल नेतृत्वकर्ता उज्ज्वलकुमार श्रेष्ठ महासंघको कार्यकारिणी सदस्यमा विजयी

    कुशल नेतृत्वकर्ता उज्ज्वलकुमार श्रेष्ठ महासंघको कार्यकारिणी सदस्यमा विजयी

    भैरहवा– रुपन्देहीको प्रतिष्ठित औद्योगिक घराना पंचकन्या समूहका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन् । महासंघको एगराति सार्वजनिक परिणाम अनुसार श्रेष्ठले १ हजार १ सय ५६ मत प्राप्त गर्दै कार्यसमिति...

  • मोतिपुर औद्योगिक क्षेत्रबाट बस्ती हटाउने विषयमा बुटवलका मेयरको विमती

    मोतिपुर औद्योगिक क्षेत्रबाट बस्ती हटाउने विषयमा बुटवलका मेयरको विमती

    भैरहवा–मोतिपुर औद्योगिक क्षेत्रमा रहेको बस्ती हटाउने विषयमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विमती जनाएका छन । पाण्डेयले औद्योगिक क्षेत्रमा परेका बस्ती नहटाउने त्यहाँ बसोबास रहेका बासिन्दालाई आश्वासन दिएका छन् । विगतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग बुटवल उपमहानगरपालिका वडा नं १७...

  • निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँः सांसद खरेल

    निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँः सांसद खरेल

    बुटवल– उद्योगी–व्यवसायीहरूले आफूहरुले भोगिरहेका विविध समस्याहरू समाधानका लागि नीतिगत स्पष्टता र सहजीकरणको माग गरेका छन् । रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलसँगको रूपन्देही उद्योग संघले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगीहरूले कर प्रणालीदेखि औद्योगिक पूर्वाधार, उत्पादन...