August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

अर्थ

कस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

कस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

भैरहवा– आर्थिक विकास, सुशासन प्रवर्द्धन, मन्त्रालय संख्या घटाउने लगायत विषयलाई समेटेर लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार प्रदेश सभाको बैठकमा सरकारका तर्फतबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका साथै उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियान संचालन गर्ने…

एआईमैत्री व्यवसायमा चासो

एआईमैत्री व्यवसायमा चासो

भैरहवा – लगानीकर्ता उत्साहित छैनन् । भेट्यो कि असफलता र निरासाको कुरा गरिहाल्छन् । कमाउन न त त्यस्तै हो, कर्मचारीलाई पारिश्रमिक दिन नसक्दा हैरान भइरहेको सुनाउँछन् । कतिपय व्यवसायिक प्रतिष्ठानले खर्च कटौंतीलाई जोड दिएका छन् । खर्च घटाउने बित्तिकैं मारमा पर्ने कामदार हुन् । कसरी हुन्छ, थोरैं जनशक्तिबाट धेरै काम लिन लगानीकर्ता केन्द्रित छन् ।…

  • सिद्धबाबा सुरुङमार्गमा सेप्टेम्बरदेखि यातायात संचालनको तयारी

    सिद्धबाबा सुरुङमार्गमा सेप्टेम्बरदेखि यातायात संचालनको तयारी

    भैरहवा– सिद्धार्थ रागमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्धाणाधीन सुरुङमार्गमा आउने सेप्टेम्बर महिनादेखि यातायात संचालनको तयारी गरिएको छ । यसका लागि धमाधम कामलाई तिव्रता दिइएको आयोजनाले जनाएको छ । अघिल्लो हप्ता संघीय पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले समेत उक्त सुरुङमार्गको निरीक्षण गरेका थिए...

  • मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धिपछि खैलाबैला

    मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धिपछि खैलाबैला

    भैरहवा– लुम्बिनीस्थित मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धि गरिएपछि खैलाबैला भएको छ । यसअघि मूल्यबृद्धि गरिँदा पनि पर्यटन व्यवसायी र सरोकारवालाले आपत्ती जनाएका थिए । उनीहरुले शुल्क फिर्ता लिन आग्रह गरेका थिए । यसपटक पनि लुम्बिनी विकास कोषले छलफल नगरेर एक्कासी...

  • सिद्धार्थ केबलकारद्वारा भैरहवामा वित्तीय सचेतना

    सिद्धार्थ केबलकारद्वारा भैरहवामा वित्तीय सचेतना

    भैरहवा– भैरहवामा वित्तीय सचेतना तथा पुँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमवार सिद्धार्थ केवलकार लिमिटेडको आयोजना सिद्धार्थ उद्योग बाणिज्य संघमा उक्त सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उद्योगी–व्यवसायी र सरोकारवालाहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान जरुरी हुनुपर्ने...

  • बुटवलमा शनिवार उद्योगी–व्यवसायीका लागि एआई कार्यशाला हुँदै

    बुटवलमा शनिवार उद्योगी–व्यवसायीका लागि एआई कार्यशाला हुँदै

    भैरहवा– रुपन्देहीका उद्योगी–व्यवसायीलाई आधुनिक प्रविधि प्रयोगको महत्व र उनीहरुलाई कृत्रिम बौद्धिकता (एआई) अपरिहार्यता बुझाउन शनिवार बुटवलमा पहिलोपटक एआई कार्यशाला सञ्चालन हुने भएको छ । भैरहवास्थित ‘जिनियस टक नेपाल’ले प्रेस विज्ञप्ती मार्फत् कार्यशाला आयोजना गर्न लागेको जनाएको हो । ‘अहिलेको सूचना...

  • कपिलवस्तुका स्थानीय तहको बेरुजु १८ करोड

    कपिलवस्तुका स्थानीय तहको बेरुजु १८ करोड

    कपिलवस्तु— स्थानीय सरकारको बेरुजु घटाउन चुनौंती देखिएको छ । गत वर्ष पनि कपिलवस्तुका स्थानीय तहको उलेख्य बेरुजु देखिएको छ । गत वर्ष कपिलवस्तुका १० स्थानीय तहका १८ करोड रुपैयाँ भन्दा बढी बेरुजु पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको...