बजेटः आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सञ्चालन गरिने
भैरहवा– सरकारले आगामी आर्थिक वर्षभित्र सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गर्ने जनाएको छ । संघीय संसदमा शुक्रबार आगामी आव २०८३–०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षभित्र वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने बताएका हुन्...





