August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

अर्थ

अत्याधुनिक प्रविधि प्रयोग गरी धानखोला–लमही सडक स्तरोन्नती सुरु

अत्याधुनिक प्रविधि प्रयोग गरी धानखोला–लमही सडक स्तरोन्नती सुरु

दाङ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही सडक खण्डको स्तरोन्नति सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुधबार उक्त खण्डको शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ गरे । स्तरोन्नती हुन लागेको यो खण्ड करिब ४० किलोमिटर लामो छ । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता…

एमआरपी लागू गर्नु पूर्व समन्वय र प्रशिक्षणको आवश्यकतामाथि व्यवसायीको जोड

एमआरपी लागू गर्नु पूर्व समन्वय र प्रशिक्षणको आवश्यकतामाथि व्यवसायीको जोड

भैरहवा–सरकारले आगामी बैशाख १६ गते देखि बजारमा बिक्री हुने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख भए, नभएको विषयमा कडाइका साथ अनुगमन गर्ने तयारी गरेपछि उद्योगी व्यापारीले यस वारेमा सरकारसंग समय, स्पष्ट निर्देशिका र व्यवहारिकता माग गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघमा सोमबार आयोजित अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धि छलफल कार्यक्रममा उद्योगी तथा व्यापारीहरूले यस…

  • किनमेल गर्न सुनौली र फरेनी बजार जाने नेपाली उपभोक्ता घटे

    किनमेल गर्न सुनौली र फरेनी बजार जाने नेपाली उपभोक्ता घटे

    भैरहवा–भारतीय बजारबाट धेरै परिमाणमा सामान किनमेल गरेर नेपाल आउने यात्रुमाथि भैरहवा भन्सार नाकामा कडाइ गर्न थालिएपछि भारतीय बजारमा नेपाली उपभोक्ताको संख्यामा अत्याधिक कमी हुन थालेको छ । घरायसी प्रयोजनका नाममा भैरहवा नाकासंग जोडिएको भारतको सुनौली बजारमा किनमेलका लागि पुग्ने नेपाली...

  • कहाँ पुगे लुम्बिनीमा निर्माण सुरु भएका रिफ्रेस सेन्टर ?

    कहाँ पुगे लुम्बिनीमा निर्माण सुरु भएका रिफ्रेस सेन्टर ?

    भैरहवा– लुम्बिनी सरकारले पूर्व–पश्चिम राजमार्गमा पाँच वटा स्मार्ट रिफ्रेस सेन्टर निर्माण गर्ने योजना अघि बढाएको थियो । तर, लामो समयसम्म पनि निर्माण सम्पन्न भएको छैन । अहिलेसम्म तीन वटामा पहिलो चरणको निर्माण कार्य सम्पन्न भइसकेको छ भने दुई वटामा काम...

  • लुम्बिनी प्रदेशमा ३ सय ६८ खानेपानीका योजना अलपत्र

    लुम्बिनी प्रदेशमा ३ सय ६८ खानेपानीका योजना अलपत्र

    भैरहवा– लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाैदेखि खानेपानीका ३ सय ६८ आयोजना अलपत्र छन् । यसरी अलपत्र योजना मध्ये कतिपय दुई दशकअघि सुरु भएका पनि छन् । त्यस्ता योजनामा पर्याप्त बजेट विनियोजन नहुँदा पूर्णता पाउन नसकेको हो । संघीय सरकारबाट २०७४...

  • ८ हजार कर्मचारीलाई कामबाट निकाल्दैछ मेटा

    ८ हजार कर्मचारीलाई कामबाट निकाल्दैछ मेटा

    सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले करिब ८, हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ । कम्पनीले बिहीबार कर्मचारीहरूलाई पठाएको मेमोमा कुल कार्यबलको झण्डै १० प्रतिशत कटौती गरिने उल्लेख गरिएको छ । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा खर्च तीव्र रूपमा...

  • बर्दियामा हिउँदे र बसन्ते मकै खेतीमा आकर्षण

    बर्दियामा हिउँदे र बसन्ते मकै खेतीमा आकर्षण

    बर्दिया– बर्दियामा हिउँदे र बसन्ते मकै खेतीमा आकर्षण बढ्ेको छ । यसअघि जिल्लाका किसान वर्षायाममा मात्र मकै खेती गर्दै आएका थिए । मकैमा घोगा लाग्ने बेलादेखि ग्राहक बारीमै आउन थालेपछि स्थानीय बासिन्दा मकैं खेतीतर्फ अग्रसर भएका हुन् । अहिले उनीहर...

  • लुम्बिनी प्रदेशका उद्यमीलाई सीप विकास कार्यक्रम

    लुम्बिनी प्रदेशका उद्यमीलाई सीप विकास कार्यक्रम

    भैरहवा– नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा लुम्बिनी प्रदेशका लगानीकर्तालाई दक्षता बृद्धि कार्यशाला सुरु भएको छ । प्रदेश अन्तर्गत विभिन्न ३५ जना उद्यमीलाई सोमबारबाट दुई दिने सीप विकास कार्यशाला सञ्चालन गरिएको हो । रुपन्देही, कपिलवस्तु, दाङ, पाल्पा लगायत जिल्लाबाट १८ देखि ५०...