खल्लो बुद्ध जयन्तीः शोभायात्राको बेवास्तादेखि खाली कुर्सीसम्म, प्रधानमन्त्रीले के भने ?
भैरहवा– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनीमा आयोजित बुद्व जयन्ती मूल समारोहलाई सम्बोधन गरे । सम्बोधनअघि मायादेवी मन्दिरमा पूजापाठपनि गरे । मूल समारोह सम्बोधनका लागि प्रधानमन्त्री आउने भएपछि त्यहीअनुसार स्वागत र सुरक्षा प्रवन्ध मिलाइएको थियो । मूल समारोह आयोजनास्थल अन्तर्राष्ट्रिय...





