May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मनोरञ्जन

नितिनको ‘काचुँली’ मा त्रिकोणत्मक प्रेमकथा

नितिनको ‘काचुँली’ मा त्रिकोणत्मक प्रेमकथा

गायक नितिन गजुरेलको स्वर रहेको नयाँ गीत  ‘काचुंली’ सार्वजनिक  गरिएको छ । नीरभीमको शब्द, सुदम थापाको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन छ । विकास लामिछाने, कमल सिंह र इस्टु कार्कीको अभिनय रहेको गीतमा त्रिकोणात्मक प्रेम र रोमान्स समेटिएको छ । भिडियो र्यान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाँकन र बिष्णु…

वियोगीको नियात्रासंग्रह ‘शनैः शनैः यात्रामा’ सार्वजनिक

वियोगीको नियात्रासंग्रह ‘शनैः शनैः यात्रामा’ सार्वजनिक

साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह ‘शनैः शनैः यात्रामा’ सार्वजनिक गरिएकोे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कृति विमोचन गरे । काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले बुढाथोकीद्वारा सम्पादित ‘शिवपुरी सन्देश साहित्यिक पत्रिका’को ‘प्रजातन्त्रवादी लेखक अंक’को पनि विमोचन गरेका थिए । सञ्चारमन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने बताए । विमोचन कार्यक्रममा…

  • साम्राज्ञीको गीतमा  १ लाख पुरस्कार

    साम्राज्ञीको गीतमा १ लाख पुरस्कार

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो हो ‘माया पिरेम’ । केही दिन अगाडि सार्वजनिक यो गीतको टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार घोषणा गरिएको छ । केहीदिन अगाडि सार्वजनिक यो भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले पुरस्कारको घोषणा गरेको हो...

  • बलिउड अभिनेता सुनील सेट्टी नेपाली ‘एक्सन’ चलचित्रमा

    बलिउड अभिनेता सुनील सेट्टी नेपाली ‘एक्सन’ चलचित्रमा

    बलिउड अभिनेता सुनील सेट्टी नेपाली चलचित्रमा जोडिने भएका छन् । उनी नेपाली एक्सन चलचित्र ‘एक्स नाइन–लेभल वान’ मा अभिनय गर्न लागेका हुन् ।  निर्देशक मुकुन भट्टले सामाजिक सञ्जालमा अभिनेता सेट्टीसँगको फोटो सेयर गर्दै सुनील सेट्टीको निर्देशकको रूपमा काम गर्न पाउँदा...

  • म्युजिक भिडियोमा साम्राज्ञीको बोल्ड अवतार

    म्युजिक भिडियोमा साम्राज्ञीको बोल्ड अवतार

    पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा चौपटजस्तै भएको छ । चलचित्र क्षेत्र नै चौपट भएपछि कलाकर्मीको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ । थोरै समय र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुँजी कलाकारहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो ।...

  • दसैं : रमझम मात्र होइन्, यसको मर्म बुझौं

    दसैं : रमझम मात्र होइन्, यसको मर्म बुझौं

    नेपाली संस्कृति भित्र हामी वर्षभरी नै छुट्टा छुट्टै किसिमका पर्वहरु मनाउने गरेका छौं । हाम्रा अधिकांश पर्वहरु कृषि सभ्यतासँग सम्बन्धित रहेका छन् । जतिबेला हामीहरुबीच परिवार र समाजको भावना विकास भयो, त्यतिबेलादेखिका हाम्रा परम्पराहरु अहिलेसम्म पनि चलिआएका छन् । नाम...

  • ‘इकुपिताङ’ मार्फत फर्कियो ‘इकु’

    ‘इकुपिताङ’ मार्फत फर्कियो ‘इकु’

    दर्शकले अत्याधिक मन पराएको पात्र ‘इकु’ सानो पर्दामा फर्किएको छ । कलाकार सुलेमान शंकरले सिरियल ‘इकुपिताङ’ मार्फत ‘इकु’ पुनः दर्शक माझ ल्याएका हुन् ।  ‘इकुपिताङ’ को दशैँको अवसर पारेर शनिबारदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले बताए...

  • ‘हुन्न नभन’ सार्वजनिक

    ‘हुन्न नभन’ सार्वजनिक

    अभिनय निरौला र रञ्जना तिमल्सिना अभिनीत प्रेमिल शैलीको ‘हुन्न नभन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक अभिनय निरौला र गायिका अस्मिता अधिकारीको स्वर समावेश छ। योगेन्द्र उपाध्यायले संगीतबद्ध गरेको यस गीतलाई सुवास जोशीले संगीत संयोजन गरेका हुन्।...

  • राम र रावणको भूमिका निभाउँदै रणवीर र ऋतिक

    राम र रावणको भूमिका निभाउँदै रणवीर र ऋतिक

    मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र ऋतिक रोशन महाकाव्य रामायणको सिनेम्याटिक भर्सन (चलचित्र)मा सँगै देखिने भएका छन् । यो चलचित्रमार्फत अभिनेताद्धय पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।  चलचित्र ज्याकी भगनानीको ठुलो लगानीमा बन्न लागेको हो ।  बलिउड हंगामाकाअनुसार,...