May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मनोरञ्जन

‘मुन्द्रेको कमेडी क्लब’ लिएर पुनः आउँदै जितु

‘मुन्द्रेको कमेडी क्लब’ लिएर पुनः आउँदै जितु

हास्य कलाकार जितु नेपाल पुनः टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । मुन्द्रेको कमेडी क्लब बन्द गरेका उनी पुनः टेलिभिजन कार्यक्रम लिएर आउन लागेका हुन् ।  “मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले पुनः आफ्नो कर्मतिर लाग्दै छु । हिजोका केही  कमीकमजोरीहरुलाई हटाउँदै नयाँ जोश, जाँगर र उत्साहसहित आउन लागेकाे छु,” उनले बाह्रखरीसँग…

प्रेमी रोहमनसँग सुस्मिता सेनको ब्रेकअप

प्रेमी रोहमनसँग सुस्मिता सेनको ब्रेकअप

अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ । सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन् । सुस्मिता र रोहमन निकट स्रोतका अनुसार उनीहरुले ब्रेकअपको बारेमा मुख नखोले पनि यो जोडीबीच केही समययता खटपट रहदै आएको थियो । सुस्मिता विगत अढाई वर्षदेखि रोहमनसँग डेटमा थिइन् । रोहमन…

  • दुई महिनापछि सुटिङ सेटमा शाहरुख

    दुई महिनापछि सुटिङ सेटमा शाहरुख

    बलिउड अभिनेता शाहरुख खान दुई महिनापछि सुटिङ सेटमा फर्किएका छन् । छोरा आर्यन खान लागूऔषध मुद्दामा मुछिएपछि उनी सुटिङको क्यामराबाट टाढिएका थिए । उनले बुधबार मुम्बईमा फिल्म ‘पठान’को छायांकन सुरु गरेका छन् । सुटिङमा फर्किएको शाहरुखको तस्बिरमा उनले कालो रंगको...

  • ‘मिस नेवाः नेपाल’ काे विजेताले एक लाख पाउने

    ‘मिस नेवाः नेपाल’ काे विजेताले एक लाख पाउने

    नेपालभाषी समुदायका युवतीका लागि आयोजना हुने ‘मिस नेवा: नेपाल’ विजेताले एक लाख रुपैयाँ पाउने भएका छन्। नेप्लिज फेसन होमले नेवारी कला, संस्कृति र संस्कारको प्रवर्द्धन तथा विकासका लागि आगामी फागुन अन्तिममा १६औँ संस्करण आयोजना गर्दैछ। प्रतियोगिताको उपविजेताद्वयले ५० र २५...

  • कमाइको माध्यम बन्दै बलिउड स्टारहरूको विवाह

    कमाइको माध्यम बन्दै बलिउड स्टारहरूको विवाह

    बीबीसी । आजकाल बलिउड स्टारहरूको विवाह विवाहमा मात्र सीमित रहेन । अहिले यो एउटा फिल्मको जस्तै राम्रो कमाइ गर्ने माध्यम बनेको छ । उनीहरूको विवाह समारोहलाई कभर गर्नका लागि ठुला मिडिया कम्पनीहरूलाई करोडौँको ठेक्का दिइन्छ ।  ट्रेड एनालिस्ट अतुल मोहनकाअनुसार जब...

  • अम्बानीकै बाटोमा हिँडे विक्की कौशल–कट्रिना कैफ

    अम्बानीकै बाटोमा हिँडे विक्की कौशल–कट्रिना कैफ

    विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । ८ डिसेम्बरमा बिहान ११ बजे यो जोडीको हल्दी सेरेमनी हुनेछ र त्यसपछि आफ्टर पार्टी हुनेछ । ९ डिसेम्बर दिउँसो यी दुई विवाह बन्धनमा बाँधिनेछन् । यो विवाहलाई गोप्य बनाउनका लागि...

  • जब महिलाले गाईसँग बिहे गरिन्…

    जब महिलाले गाईसँग बिहे गरिन्…

    संसारमा यस्ता धेरै मानिस छन् जसले आजपनि पुनर्जन्ममा विश्वास राख्दछन् । धर्मशास्त्र अनुसार पनि मानिसले मरिसकेपछि कुनै न कुनै प्रााणीको रुपमा पुनः धर्तीमा जन्म लिन्छ । कम्बोडियामा एकजना महिलालाई पनि यस्तै लाग्दछ । आफ्नो त्यहीँ विश्वासका कारण ती महिलाले अनौठो...

  • बारबाडोसले गायिका रिहानालाई ‘राष्ट्रिय नायक’ को घोषणा गर्‍यो

    बारबाडोसले गायिका रिहानालाई ‘राष्ट्रिय नायक’ को घोषणा गर्‍यो

    रोयटर्स । बारबाडियन गायिका रिहानालाई बारबाडोसले ‘राष्ट्रिय नायक’ (नेसनल हिरो) घोषणा गरेको छ । लोकप्रिय गायिका रिहानालाई उनको गृहनगर ब्रिजटाउनमा रिपब्लिकन समारोहमा ‘राष्ट्रिय नायक’ घोषणा गरिएको हो । मंगलबार प्रधानमन्त्री मिया मोटलीले ३३ वर्षीया गायिकालाई ‘हिरा’ को संज्ञा दिँदै बारबाडोसको...

  • पर्यटन लक्षित म्युजिक भिडियो सार्वजनिक

    पर्यटन लक्षित म्युजिक भिडियो सार्वजनिक

    साङ्ग्रीला नेपालको विविध स्थलाकृति, संस्कृति र पर्यटकीय आकर्षण भएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धनका विभिन्न आयाममध्येको महत्वपूर्ण पाटो सङ्गीत पनि हो । त्यसैले सङ्गीतको माध्यमबाट नेपालका पर्यटकीय सम्भावनाको उजागर गरी नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न ‘माई साङ्ग्रिला’...