कमेडी च्याम्पियन : पारस शाहको गेटअपमा भरतमणिको उत्कृष्ट प्रस्तुती, पुगे सिधै फाइनलमा
‘मैले उहाँका विगतका प्रस्तुतिहरुको बारेमा बोल्नु पर्दैन, आजको प्रस्तुतिको बारेमा यतिमात्रै भन्छु बाँकी त प्रस्तुतिमा हेरिहाल्नु हुन्छ....पूर्वयुवराज पारस शाह बनेर आउँदै हुनुहुन्छ... भरतमणि पौडेल,’ रियालिटी शो कमेडी च्याम्पियनका उद्घोषकले यति भनेपछि मञ्चमा शाहको गेटअपमा देखिन्छन् प्रतिस्पर्धी, भरतमणि पौडेल । अनि...





