May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मनोरञ्जन

बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’

बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’

हास्य टेलिभिजन शो मुन्द्रेको कमेडी क्लब बन्द भएको छ । आजको श्रृंखला प्रशारण भएसँगै कलाकार जितु नेपालले सञ्चालन गर्दै आएको कार्यक्रम बन्द भएको हो । कार्यक्रम प्रशारण भएको लामो समय भएकाले पनि बन्द गरेको उनले बताएका छन् । १३२ भाग प्रशारण भएर कार्यक्रम बन्द भएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एडभरटाइजिङ एजेन्सी पनि…

स्वास्थ्य मापदण्ड अपनाएर मात्रै रुपन्देहीमा देउसी भैलो

स्वास्थ्य मापदण्ड अपनाएर मात्रै रुपन्देहीमा देउसी भैलो

भैरहवा– रुपन्देहीमा तिहारमा स्वास्थ्य मापदण्ड अपनाएर देउसी भैलो खेल्न अनुमति दिइने भएको छ । कोरोना महामारी फैलिन सक्ने जोखिम अझै पनि कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिउँसोमा मात्रै स्वास्थ्य मापदण्ड पालना गरेर देउसी भैलो खेल्न अनुमति दिने गरी तयारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले केही दिनमै यसबारे औपचारिक रुपमा…

  • ‘कबड्डी–४’ छायांकनमा व्यस्त

    ‘कबड्डी–४’ छायांकनमा व्यस्त

     रामबाबु गुरुङ अहिले आफ्नो नयाँ चलचित्र छायांकनका क्रममा मुस्ताङ पुगेका छन् । ‘कबड्डी–४’ को छायांकनका क्रममा उनी अहिले मुस्ताङमा छन् । मुस्ताङमा छायांकन सुरु गरेको आज १० दिन भयो । “हाम्रो यो चलचित्रको छायांकन सबै मुस्ताङमा नै हो,” निर्देशक गुरुङले...

  • मिस युनिभर्स नेपाल सुजिता बनिन्

    मिस युनिभर्स नेपाल सुजिता बनिन्

    ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छन्। पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्। विजेताले १० लाख नगदसहित हीराजडित ताज लगाउन सफल भएकी छन्। उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज...

  • भैरहवामा तिहार महोत्सव हुने

    भैरहवामा तिहार महोत्सव हुने

    भैरहवा– सिद्धार्थनगर नगरपालिका–९ स्थित गोनहिया गाउँका बालबालिका तथा महिलाहरुको सहयोगार्थ भैरहवामा तिहार महोत्सव हुने भएको छ । लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको आयोजना यही कार्तिक १४ दिउँसादेखिे महोत्सव हुन लागेको हो । आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे...

  • आर्यन र सृष्टि अभिनित ‘फूल फुल्यो’ सार्वजनिक

    आर्यन र सृष्टि अभिनित ‘फूल फुल्यो’ सार्वजनिक

    गायक केशव भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको  ‘फूल फुल्यो’ बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्‍टि खड्काको अभिनय रहेको यो भिडियोलाई निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन्।  सुधा मरहट्ठाको शब्दमा  रहेको यो गीतलाई गायक स्वयमले...

  • कति पारिश्रमिक लिँदै छन् सुनील सेट्टी नेपाली चलचित्र ‘एक्स–९’ बाट  ?

    कति पारिश्रमिक लिँदै छन् सुनील सेट्टी नेपाली चलचित्र ‘एक्स–९’ बाट ?

    बलिउड अभिनेता अक्षय कुमारले प्रतिचलचित्र १२८ करोड भारुसम्म पारिश्रमिक लिएको खबर सार्वजनिक भएको थियो । उनले चार्ज गरेको यो पारिश्रमिक नेपाली चलचित्र उद्योगमा निर्माण हुने फिल्मको करिब एक वर्षको बजेट हो । (नेपालमा ठिकठाक चलचित्रका लागि अहिले डेढदेखि दुई करोड...

  • ५ अभिनेत्री, जसको डेब्यु फिल्मकै अभिनेतासँग बस्यो प्रेम

    ५ अभिनेत्री, जसको डेब्यु फिल्मकै अभिनेतासँग बस्यो प्रेम

    मुम्बई । बलिउडमा अक्सर कलाकारको नाम एक अर्कोसँग जोडिन्छ । हरेक दिन कुनै न कुनै कलाकारको सम्बन्ध मिडियामा चर्चाको विषय बन्ने गरेको छ । प्राय:को सम्बन्ध फिल्मको सेटमा सुरु हुन्छन् । धेरै यस्तो पनि देखिएको छ, जो डेब्यु फिल्ममै सह–कलाकारको...

  • शुक्रबार अंग्रेजी चलचित्र ‘डुन’ रिलिज हुने

    शुक्रबार अंग्रेजी चलचित्र ‘डुन’ रिलिज हुने

    फ्राइडे रिलिजमा यो शुक्रबार अंग्रेजी चलचित्र ‘डुन’ रिलिज हुने भएको छ । साइन्स फिक्सन यो चलचित्रलाई डेनिस भेल्लिन्युभको निर्देशन गरेका छन् ।  छायांकन पक्ष अब्बल रहेको चलचित्रमा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओलगायत कलाकारको अभिनय...