May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मनोरञ्जन

कला-क्षमता प्रस्तुत गर्नबाट बञ्चित बालबालिका (भिडियो रिपोर्ट)

कला-क्षमता प्रस्तुत गर्नबाट बञ्चित बालबालिका (भिडियो रिपोर्ट)

भैरहवा – कानुनको विवादमा परेका बालबालिकामा हौसला र प्रेरणा भर्ने साथै उमेर समूह अनुसार प्रविधिमैत्री, मनोरञ्जन दिने खालका कार्यक्रमहरु गर्नुपर्ने हो । तर, भैरहवामा रहेको बाल सुधार गृहमा रहेका बालकहरु कोठाभित्रै थुनिएर बस्नुपर्ने बाध्यता छ । सुधार गृहमा औपचारिक शिक्षा, व्यावसायिक तालिम, स्वास्थ्य, मनोविमर्श, सामाजिक सेवालगायतको व्यवस्था हुनुपर्छ । त्यो यहाँ छैन ।तीन वर्षअघि रुपन्देहीको…

पल शाह र समिक्षाको ‘डिग्रीसम्म पढौँला’

पल शाह र समिक्षाको ‘डिग्रीसम्म पढौँला’

गायिका समिक्षा अधिकारी र जीवन पन्तको स्वरमा ‘डिग्रीसम्म पढौला’ गीत सार्वजनिक भएको छ। दीपक शर्माको शब्द र संगीतमा बनेको गीतलाई श्यामश्वेत रसाइलीले एरेञ्ज गरेका हुन्। स्कूले उमेरका किशोरकिशोरीबीचको प्रेम अनि भविष्यका लागि बुनिएको सपनाहरु यो गीतको शब्दमा छ। गीतमा उदाउँदी गायिका समिक्षा अधिकारी र पल शाहले अभिनय गरेका छन्। नेपालका मौलिक गाउँका किशोर किशोरीको रुपमा…

  • बलिउड सेलिब्रेटी फिट रहन यस्ता एक्सरसाइज गर्छन्

    बलिउड सेलिब्रेटी फिट रहन यस्ता एक्सरसाइज गर्छन्

    सेलिब्रेटीहरुका लागि सधैँ फिट रहनुपर्ने चुनौती हुन्छ । अभिनेता–अभिनेत्रीहरूसामु राम्रो प्रस्तुतिसँगै आफ्नो फिटनेस मेन्टेन गर्नुपर्ने चुनौती पनि हुन्छ । बलिउडमा चाडै तौल घटाउनका लागि सेलिब्रेटीहरुले गर्ने व्यायाम पनि फरक–फरक छन् । सबैले आ–आफ्नो रुचिअनुसार व्यायाम गर्ने गरेका छन् ।  पिलेट्स  करिना...

  • आज तीज पर्व : महत्व बढ्दै तर आधुनिकताले मौलिकता हराउँदै

    आज तीज पर्व : महत्व बढ्दै तर आधुनिकताले मौलिकता हराउँदै

    भैरहवा – तीजमा चेलिबेटी माइती जाने, पारिवारिक जमघट गरी वर्ष दिनका सुखदुःख साटासाट गर्ने गर्छन् । तीजका भाका गाउने, नाच्ने, छरछिमेकी जम्मा हुने गर्छन् । पछिल्लो समय गाउँदेखि सहरसम्म आधुनिकताले मौलिक भाकाहरु लोप हुँदै गएका छन् । पूराना भाका विरलै...

  • यी स्टार, विज्ञापनबाटै करोडौँ कमाउँछन्

    यी स्टार, विज्ञापनबाटै करोडौँ कमाउँछन्

    बलिउड फिल्मका सेलिब्रेटी एक फिल्मका लागि करोडौँ पारिश्रमिक लिने गर्छन् । फिल्मको अलावा विज्ञापन पनि उनीहरूको आम्दानीको ठुलो श्रोत हुने गरेको छ । कहिले काहीँ त कलाकार फिल्मबाट भन्दा विज्ञापनबाट बढी कमाउँछन् । बलिउड कलाकार विज्ञापनमा कति लिन्छन् पारिश्रमिक ?...

  • किम र लिएन्डर प्रेममा

    किम र लिएन्डर प्रेममा

    बलिउड अभिनेत्री किम शर्मा र टेनिस खेलाडी लिएन्डर पेसको सम्बन्धलाई लिएर लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । तर, दुवैले अहिले आएर आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा एक तस्विर पोस्ट गर्दै दुवैले आफूहरु प्रेममा रहेको स्वीकार गरेका...

  • गायक ताम्राकारद्वारा सहयोग कोष शुरु

    गायक ताम्राकारद्वारा सहयोग कोष शुरु

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को आकस्मिक कोषको स्थापनाको लागी ईनास मेरिल्यान्डका अध्यक्ष तथा ओकिलीका चर्चित गायक तथा सङ्गीतकार सृजन ताम्राकारले सहयोग सङ्कलन र प्रचारप्रसारको सुरुवात गरेका छन् । गत हप्ता अमेरिकाको भर्जिनियामा सम्पन्न ईनासको नर्थ अमेरिका महाधिवेशनबाट मेरिल्यान्ड राज्य समितिको...

  • अमेरिकामा ‘थेत्लङ’ प्रदर्शन हुने

    अमेरिकामा ‘थेत्लङ’ प्रदर्शन हुने

    लिम्बू भाषामा निर्माण भएको फिल्म ‘थेत्लङ’ अमेरिकाको ज्याक्सन हाइटस्थित सत्यनारायण हलमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक किशोर सुब्बाले फिल्म आगामी अक्टोबर २ मा अमेरिकामा प्रदर्शन हुन लागेको जानकारी दिए । ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू...

  • भारतका चर्चित युवा कलाकार सिद्धार्थको निधन

    भारतका चर्चित युवा कलाकार सिद्धार्थको निधन

    भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको हृदयघातको कारण निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको कोपर अस्पताल, जुहु मुम्बईमा बिहीबार निधन भएको हो। ४० वर्षका शुक्ला बिग बोस सिजन १३ को विजेता थिए। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई ‘म्यासिभ हार्ट...