May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मनोरञ्जन

प्रिज्मा र प्रिन्सीसँग ‘चकलेटी स्याँउ’मा बलेको रोमान्स

प्रिज्मा र प्रिन्सीसँग ‘चकलेटी स्याँउ’मा बलेको रोमान्स

गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा रहेको गीत ‘चकलेटी स्याँउ’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीत भिडियो सहित आएको हो । रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा कलाकार सागर लम्साल ‘बले’को अलवा प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । भिडियोमा तीनै कलाकार डान्सिङ मुडमा देखिएका छन् ।…

‘फाइटर’ मा ऋतिकसँग दीपिका

‘फाइटर’ मा ऋतिकसँग दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण एक्सन फिल्ममा काम गर्ने भएकी छन् । बलिउडकी ‘ट्रेन्ड सेटर’ अभिनेत्री दीपिका पादुकोण जस्तो सुकै भूमिका निर्वाह पनि खप्पिस छिन् । भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले ऐतिहासिक फिल्ममा काम गरेपछि एक्सन फिल्ममा काम गर्ने भएकी छन् । उनले फिल्म ‘फाइटर’ मा अभिनेता ऋतिक रोशनसँग काम गर्ने भएकी हुन् ।  फिल्म निर्देशक…

  • ‘भकारीमा धान’ गीतको भिडियो सार्वजनिक

    ‘भकारीमा धान’ गीतको भिडियो सार्वजनिक

    सञ्चारकर्मी तथा गायक सरोज कोइराला र गायिका मेलिना राईको स्वरमा ‘भकारीमा धान’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक स्वयंकै छ । संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।  पूर्व र मध्यक्षेत्रतीरका लोकभाकामा आधारित रहेको गीत...

  • दाङमा उत्सर्ग संगीत अवार्ड हुने

    दाङमा उत्सर्ग संगीत अवार्ड हुने

    राप्ती क्षेत्रका स्रष्टालाई हौसला र पुरस्कृत गर्ने उदेश्यले दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गर्न लागेको अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवम् राष्ट्रिय भावधाराका गीतहरू, मातृभाषाका गीतहरू, आधुनिक, पप, गजल तथा...

  • गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

    गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

     गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर 'सुटुक्क' इन्गेजमेन्ट गरेकी हुन् ।  जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको...

  • नायिका प्रियंका कार्कीले छोरी जन्माइन्

    नायिका प्रियंका कार्कीले छोरी जन्माइन्

    नायिका प्रियंका कार्कीले छोरी जन्माएकी छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा श्रीमान आयुष्मानसहितकाे फोटो शेयर गर्दै छोरी जन्मिएकाे जानकारी दिएकी हुन् । उनीहरुले छोरीकाे नाम आयंका राखेका छन् ।  उनले लेखेकी छन्, ‘आयंका कार्की जोशी तिमीलाई याे संसार र हाम्राे...

  • सुनिलको नयाँ गीत ‘निर हो’ सार्वजनिक (भिडियो)

    सुनिलको नयाँ गीत ‘निर हो’ सार्वजनिक (भिडियो)

    गायक सुनिल थापा मगरको नयाँ गीत ‘निर हो’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा विवाह र गरिवीलाई देखाउन खोजिएको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा किरण घिमिरेको शब्द र संगीत छ । भिडियोमा जिबी चिरन, सोनिया महत र बालकलाकार...

  • अभिनय गर्दागर्दै कलाकार रमेश केसीको निधन

    अभिनय गर्दागर्दै कलाकार रमेश केसीको निधन

    हास्य कलाकार रमेश केसी ‘मट्टारे’को ६९ वर्षको उमेरमा निधन भएको छ। एउटा भिडिओको सुटिङमा अभिनय गर्न मेकअप गरिरहेकै अवस्थामा आइतबार बिहान उनको निधन भएको हो। उनी वि.सं. २००९ सालमा ललितपुरको इमाडोलमा जन्मिएका थिए। केसीको पार्थिव शरिर आइतबार दिउँसो १ः०० बजेदेखि...

  • भरतमणि बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

    भरतमणि बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

    कमेडी च्याम्पियन सिजन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा पुगेका भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका कमेडियन सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले कमेडी च्याम्पियन सिजन–२ को उपाधि उचालेका हुन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा बाजी मार्दै...