May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मनोरञ्जन

गायक राजु परियार गृह जिल्लामा सम्मानित

गायक राजु परियार गृह जिल्लामा सम्मानित

नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक लोक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ। परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो। लोकदोहोरीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँशहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए। परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र लमजुङ गाउँशहर…

विरही गीत, जसलाई ६२ वर्ष प्रतिबन्ध लगाइयो

विरही गीत, जसलाई ६२ वर्ष प्रतिबन्ध लगाइयो

मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ । मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ । कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक-पटक सुन्न मन लाग्दछ । यस्ता केही गीत-संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन् । त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे । उक्त गीतलाई मानिसहरू…

  • यी देशका मानिसहरु यौनसम्बन्ध राख्न चाहाँदैनन्, यस्तो छ कारण

    यी देशका मानिसहरु यौनसम्बन्ध राख्न चाहाँदैनन्, यस्तो छ कारण

    अमेरिकाका धेरै व्यक्तिहरुमा यौन चाहाना घट्दै गएको एक अध्ययनले देखाएको छ । रिपोर्टका अनुसार यहाँ मानिसहरुमा यौन चाहाना हराउँदै गएको छ । लगभग ३० प्रतिशत व्यक्तिहरुले सर्भेका क्रममा कम्तीमा पनि एक वर्षदेखि यौनसम्बन्ध नराखेको बताए । अनुसन्धानकर्ताका क्रममा नेशनल सर्भे...

  • लोप हुँदै मेडरी नाच

    लोप हुँदै मेडरी नाच

    भैरहवा– लुम्बिनी प्रदेशका बर्दिया, दाङ जिल्लामा थारु समुदायको बाहुल्यता छ । यस्तै, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके पनि थारु समुदायको बाक्लो बसोबास छ । थारु समुदायको आफ्नै मौलिक कला, संस्कृति, रीतिरिवाज छन् । तर पछिल्लो वर्षहरुमा यसको जगेर्ना भने हुन्...

  • ग्यालरी एमक्युबमा ‘मेटाफर्स अबाउट आइल्यान्ड’

    ग्यालरी एमक्युबमा ‘मेटाफर्स अबाउट आइल्यान्ड’

    साहित्यमा ‘मेटाफोर’ अर्थात् बिम्बको महत्त्व र प्रयोग आफ्नै छ । कलामा पनि मेटाफोरको विशेष महत्त्व हुने गर्छ । कलाकारहरूले आफ्ना वा समाजका कुरालाई चित्रण गर्न क्यानभासमा मेटाफोरहरूको सिर्जनात्मक रूपमा प्रयोग गर्छन् । यस्तै मेटाफोरहरूको प्रयोग गरेर यति बेला ललितपुरको चाकुपाटस्थित...

  • ‘सत्यम्’बाट बाहिरिइन् मलिका, पलको जोडी उपासना

    ‘सत्यम्’बाट बाहिरिइन् मलिका, पलको जोडी उपासना

    चलचित्र ‘सत्यम’बाट अभिनेत्री तथा मोडल मलिका महत बाहिरिएकी छन् । उनको स्थानमा नायिका उपासना सिंह ठकुरीले अभिनय गर्ने भएकी छन् । उनी चलचित्रमा पल शाहको जोडीको रुपमा देखिनेछिन् । यो चलचित्रमा राजेश हमालको मुख्य भूमिका रहनेछ । निर्माता रेशम सापकोटाले...

  • ‘छड्के नजर’ सार्वजनिक

    ‘छड्के नजर’ सार्वजनिक

    विश्व नेपालीको नयाँ गीत ‘छड्के नजर’ सार्वजनिक गरिएको छ । गीतकार तारा अधिकारीको शब्द रचना  रहेको गीतमा म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।  गीतमा दीपक शर्माको संगीत छ भने विश्व नेपालीको स्वर छ । उदय राज पौडेलको संगीत संयोजन...

  • ‘कमेडी च्याम्पियन २’ का फष्ट रनरअप विक्कीलाई मातृशोक

    ‘कमेडी च्याम्पियन २’ का फष्ट रनरअप विक्कीलाई मातृशोक

    ‘कमेडी च्याम्पियन’ सिजन २ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनी आमा दुर्गा मगरको सोमबार साँझ निधन भएको कमेडी च्यापियन प्रतियोगी समेत रहेका प्रभात लामाले बताए । कपनको कोठमा बस्दै आएका विक्की भाइटिकाको दिन आमा सहित नेपाल...

  • सरानाको ‘हिमालको छेउमा’ सार्वजनिक

    सरानाको ‘हिमालको छेउमा’ सार्वजनिक

    गायिका सराना श्रेष्ठको आवाज रहेको ‘हिमालको छेउमा’ गीत सार्वजनिक भएको छ । राजन राज श्रेष्ठको शब्द र संगीत रहेको गीतको निर्देशन पनि श्रेष्ठ स्वयम्ले गरेकी हुन् ।  भिडियोमा दीपाश्री निरौला, कलाकार रमेश उप्रेती र सरना फिचर्ड छन् ।  https://www.youtube.com/watch?v=bQaOGazZlw4