महामारीको मौका छोपर निर्माण सामग्रीको भाउ अस्वाभाविक बढाइयो
भैरहवा, वैशाख २८ । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् । विश्व महामारीका रूपमा दोस्रो चरणमा फैलिएको...





