August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

सत्ता समीकरणमाले गम्भीर मोडमा जसपा

सत्ता समीकरणमाले गम्भीर मोडमा जसपा

काठमाडौं, वैशाख २९ । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) गम्भीर मोडमा पुगेको छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र  महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत कांग्रेस–माओवादी गठबन्धनसँग जोडिन पुगेका छन्।  यही क्रममा ठाकुरले सोमबार राति निकालेको वक्तव्यले राजनीतिमा नयाँ तरंग ल्याएको छ।…

दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

दाङ, वैशाख २८ । अक्सिजन अभावमा दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । गएराति ८ः४५ बजेदेखि मंगलबार दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए । मृतकमध्ये दुई जना महिला र ६ जना पुरूष हुन् ।…

  • जिसीको स्मृतिमा श्रद्धाञ्जली

    जिसीको स्मृतिमा श्रद्धाञ्जली

    बुटवल, वैशाख २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश सदस्य एवं रुपन्देही जिल्ला सचिव निर्मल जिसीको माता स्व. गंगादेवी जिसीको सम्झनामा आज मंगलवार बुटवलमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।पार्टी जिल्ला कमिटीले आयोजन गरेको कार्यक्रममा सहभागी वक्ताहरुले स्व.जिसी क्रान्तिकारी सबैको...

  • निफमा ‘आमा खान्डो’ उत्कृष्ट

    निफमा ‘आमा खान्डो’ उत्कृष्ट

    फिल्म ‘आमा खान्डो’लाई उत्कृष्ट अवार्ड दिदै चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमबार सकिएको छ । डान्डुप छिरिङको निर्देशन रहेको फिल्मले फेस्टिभलमा राष्ट्रिय प्रतिस्पर्धा तर्फ उत्कृष्ट फिल्म तथा निर्देशन अवार्ड हात पारेको हो । विजेता भए बापत फिल्मले एकलाख नगद समेत हात...

  • कलाकर्मीले भने– सिनेमा कल्चरनै थियटर कल्चर

    कलाकर्मीले भने– सिनेमा कल्चरनै थियटर कल्चर

    नेपाली सिनेमा कल्चर भनेको थियटर कल्चर हो भएको कलाकर्मीले बताएका छन् । राजधानीमा केही दिनदेखि अनलाइनको माध्यमबाट जारी चौथो संस्करणको निफमा ‘नेपाली चलचित्र बिषयक’ अन्तरक्रियामा बोल्ने क्रममा कलाकर्मीले सो कुरा बताएका हुन् । कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले...

  • ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द

    ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द

    चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ ।  कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएको छ । ‘कोभिड–१९ का कारण...

  • के गर्दैछन् निषेधाज्ञामा कलाकार ?

    के गर्दैछन् निषेधाज्ञामा कलाकार ?

    नेपालमा कोभिड १९ को दोस्रो लहरका कारण संक्रमण दर तिव्र रुपमा बढिरहेको छ । संक्रमण बढेसँगै सरकारले बैशाख २९ गतेसम्म निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, एकिन छैन । पहिलो चरणको लकडाउन सकिएसँगै विस्तारै लयमा फर्किन थालेको...

  • चीनले अनुदानमा दिएका ४ सय सिलिन्डर काठमाडौं ल्याइयो

    चीनले अनुदानमा दिएका ४ सय सिलिन्डर काठमाडौं ल्याइयो

    काठमाडौं, वैशाख २८ । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर...

  • ए डिभिजन लिग फुटसल अनिश्चितकालका लागि स्थगित

    ए डिभिजन लिग फुटसल अनिश्चितकालका लागि स्थगित

    काठमाडौं, २८ वैशाख। आगामी जेठ १ गतेदेखि पोखरामा तय भएको ए डिभिजन लिग राष्ट्रिय फुटसल लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सूचना जारी गर्दै कोभिड-१९ बाट उत्पन्न प्रतिकूल परिस्थितीका कारण अनिश्चितकालका...