चीनले अनुदानमा दिएका ४ सय सिलिन्डर काठमाडौं ल्याइयो
- पब्लिक कुरा
- २०७८ बैशाख २८
- 4.6K Shares
काठमाडौं, वैशाख २८ । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ ।
नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।
यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो ।
- रूपन्देही सुपरलिगः एमसीसी ८० रनले विजयी
- लुम्बिनीमा अब जनशक्ति अभाव हुँदैनः मुख्यमन्त्री आचार्य
- कथाः घुम्ती अनेक, सवाल एक
- युवतीको छल
- परासीबाट सवारी लाइसेन्स बितरण भएपछि सेवाग्राहीलाई सहज
- देवदहका बौद्ध गतिविधि र सम्पदा संरक्षणमा स्थानीयहरूलाई जोड्ने प्रयास
- आफ्नै शक्तिको बलमा माओवादीले आगामी चुनाव लड्छः प्रचण्ड
- रुपन्देही अदालतमा थुनछेक बहसः रविले अन्तर्राष्ट्रिय कानुन ‘ह्वाइट कलर क्राइम’ गरेको जिकिर
- राजस्व संकलनमा वृद्धि
- सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’
-
पत्रकार न्यौपानेसहित तीनजना सम्मानित
२०८१ माघ ५ -
भूकम्पको उच्च जोखिममा नेपालगञ्ज
२०८१ माघ ३
प्रतिकृया दिनुहोस्