May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: पब्लिक कुरा

सर्वोच्चद्वारा भाटभटेनीमाथिको मुद्दामा पहिलाकै फैसला सदर

सर्वोच्चद्वारा भाटभटेनीमाथिको मुद्दामा पहिलाकै फैसला सदर

भैरहवा– भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्स प्रालिमाथि कर छलिको मुद्दा प्रकरणमा सर्वोच्च अदालतले यस अघि भएको मुद्दा पैmसलालाइ सदर गरेको छ । भाटभटेनीलाई नक्कली भ्याट बिल बनाएर कर छलेको ठहर अदालतले यस भन्दा अगाडि गरेको थियो । पछिल्लो पटक सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार चूडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले नक्कली भ्याटबिल बनाएर कर…

जहाँ माल्दिभ्स यात्रा रद्द गरे सित्तैमा खाजा पाइन्छ

जहाँ माल्दिभ्स यात्रा रद्द गरे सित्तैमा खाजा पाइन्छ

माल्दिभ्सका तीनजना मन्त्रीको भारत विरोधी अभिव्यक्तिसँगै भारत र माल्दिभ्सबीचको पछिल्लो विवादको सिर्जना भयो । चीन भ्रमणबाट फर्किएसँगै माल्दिभ्सका राष्ट्रपति झनै कडा रुपमा प्रस्तुत भए र माल्दिभ्समा रहँदै आएका भारतीय सैनिकलाई मार्च १५ भित्र मुलुक छाड्न आदेश दिए । यसबीचमा भारतीयहरु पनि के कम ? उनीहरुले माल्दिभ्सका विरुद्धमा अनेक खालका प्रोपोगाण्डा गर्दै अभिव्यक्तिहरु दिइरहेका छन् ।…

  • किन अद्वितीय छ मुख तथा अनुहार शल्यचिकित्सा विधा ?

    किन अद्वितीय छ मुख तथा अनुहार शल्यचिकित्सा विधा ?

    मुख तथा अनुहार शल्यचिकित्सा विधालाई सम्भवतः विश्वमै सबैभन्दा बढी अध्ययन समय लाग्ने विधाको रूपमा मानिन्छ। मुख तथा अनुहार शल्यचिकित्सा विधालाई विश्वमै अद्वितीय विधाको रुपमा हेरिएको छ। नेपालमा भने एक दशकदेखि मात्रै यस विधालाई व्यावसायिक रुपमा अगाडि बढाइएको छ। यो शल्यचिकित्साको...

  • भन्सार छलिकोको एक ट्रक प्याज बरामद

    भन्सार छलिकोको एक ट्रक प्याज बरामद

    दाङ– भन्सार छरेर भित्र्याइएको आठ हजार किलो प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ। दाङबाट पाँच लाख ५२ हजार मूल्य बराबरको प्याज र एउटा ट्रक मंगलबार बिहान बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेक्ड क्वाटर ज्वालामाई...

  • कति नुन स्वास्थ्यका लागि लाभदायक ?

    कति नुन स्वास्थ्यका लागि लाभदायक ?

    नुन हाम्रो खानपानमा सोडियमको सवैभन्दा प्रमुख स्रोत हो। हाम्रो शरीरका धेरै प्रक्रियाका लागि सोडियम जरुरी हुन्छ। कोशिकालाई ठीक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न र ब्लड प्रेसर नियन्त्रण गर्ने काम सोडियमको उपस्थिति बिना सम्भव हुँदैन। ...

  • लोकतन्त्रको एउटा सबल पक्ष समानता पनि होः देउवा

    लोकतन्त्रको एउटा सबल पक्ष समानता पनि होः देउवा

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गरेका छन् । शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने र यसबाट नै...

  • क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गरौं: प्रधानमन्त्री

    क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गरौं: प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका स्राेत र पथप्रदर्शक रहेको बताएका छन्। मंगलबार शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

  • राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छः अध्यक्ष नेपाल

    राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छः अध्यक्ष नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन्। शहीद दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम...

  • शहीद दिवसको प्रेरणालाई भुल्न हुँदैनः अध्यक्ष ओली

    शहीद दिवसको प्रेरणालाई भुल्न हुँदैनः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्। सहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उद्लेद युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गर्नुभएका चार शहीद प्रति नमन व्यक्त गरेका छन् । प्रजातन्त्र,...