July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

राजनीति

प्रधानमन्त्रीको सपथ आज, मन्त्रीहरुले पनि फेरि सपथ खाने

प्रधानमन्त्रीको सपथ आज, मन्त्रीहरुले पनि फेरि सपथ खाने

अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ । बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु-याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी…

ओली र नेता नेपालबीच भेटवार्ता सुरु

ओली र नेता नेपालबीच भेटवार्ता सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । दुई नेताबीचको वार्तास्थल भने गोप्य राखिएको छ । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका…

  • चार नेताको कारबाही फिर्ता लिने एमाले निर्णय

    चार नेताको कारबाही फिर्ता लिने एमाले निर्णय

    काठमाडौं, वैशाख ३० । नेकपा एमालेले कारबाही गरेको नेताहरुको कारबाही फिर्ता लिने निर्णय गरेको छ । एमालेले चार नेतामाथि कारबाही गरेको थियो । उक्त निर्णय अब फिर्ता हुने भएको छ । बिहीबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास...

  • नयाँ सरकार गठनको समयसीमा सकिँदै, विपक्षी दल निर्णायक वार्ताको तयारीमा

    नयाँ सरकार गठनको समयसीमा सकिँदै, विपक्षी दल निर्णायक वार्ताको तयारीमा

    राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।  सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने आज (विहीबार)को समय दिएकी...

  • ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

    ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

    केपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए। ठाकुर र महतोले नयाँ सरकार निर्माणमा आफूहरू तटस्थ रहने बताउँदै आएका छन्।  ठाकुरनिकट नेता डा. सुरेन्द्र झाका अनुसार बुधबार...

  • यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

    यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

    राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् । नयाँ सरकारका लागि...

  • गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    पोखरा, वैशाख २९ । पृथ्वी सुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरे पनि  उनको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको...

  • प्रधानमन्त्रीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

    प्रधानमन्त्रीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

    भैरहवा, वैशाख २९ । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, ‘राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त...

  • नेपाल पक्षको निर्णय– विश्वासको मत दिन अनुपस्थित हुने, राजीनामा नदिने

    नेपाल पक्षको निर्णय– विश्वासको मत दिन अनुपस्थित हुने, राजीनामा नदिने

    बैठकपछि संचारकर्मीहरुलाई निर्णय सुनाउँदै नेता भीम रावल । काठमाडौँ, वैशख २७ । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले सरकारलाई विश्वासको मतका लागि दिउँसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको यो समूहका सांसदको बैठकले यस्तो...