July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

कसिलो बनाउँदैछन् देउवाले ओलीविरुद्धको गठबन्धन

कसिलो बनाउँदैछन् देउवाले ओलीविरुद्धको गठबन्धन

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी दलहरूको गठबन्धन कसिलो बनाउने प्रयासमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लागेका छन्। एमालेभित्र विकसित पछिल्लो घटनाक्रमले ओलीविरुद्धको विपक्षी गठबन्धन कमजोर बन्ने अवस्था देखिएपछि देउवाले एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेर गठबन्धन कायमै राख्ने प्रयास गरेका हुन्।  एमाले विवाद निरूपण र पार्टी एकताका लागि भन्दै नेपाल…

फुटको संघारमा पुगेका एमाले शीर्ष नेताहरूबीच बोलचाल बन्द

फुटको संघारमा पुगेका एमाले शीर्ष नेताहरूबीच बोलचाल बन्द

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग…

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीतादेवी पौडेलले ३१ सांसदसहित दाबी प्रस्तुत गरेका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। कांग्रेस, माओवादी केन्द्र, जसपा, र जनमोर्चाका ३१ जना सांसदको हस्ताक्षरसहित उनले दाबी गरेपछि प्रदेश प्रमुख...

  • लुम्बिनी सरकारद्वारा पत्रकारको घाँटीमा तरबार राख्ने प्रयास

    लुम्बिनी सरकारद्वारा पत्रकारको घाँटीमा तरबार राख्ने प्रयास

    भैरहवा– संघ सरकारकै ढर्रा भन्दा पनि निमर्म बनेर लुम्बिनी प्रदेश सरकारले संचार माध्यमको नियमनका लागि भन्दै संचार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तयार गरेको छ । मस्यौदामा पत्रकारलाई दण्ड जरिवानाको व्यवस्था मात्रै गरिएको छैन, मन्त्रीलाई नै मिडिया काउन्सिलको अध्यक्ष...

  • ‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’

    ‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’

    सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको उद्देश्य निर्वाचन नगराई भ्याकुमको अवस्थामा मुलुकलाई पुर्‍याउनु रहेको ठहर गर्दै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ।  प्रतिनिधिसभा विघटन भएपछिको परिस्थितिबारे छलफल गर्न सभामुखले पूर्वप्रधानमन्त्री, दलका शीर्ष नेता र संसद्मा प्रतिनिधित्व...

  • ठाकुर–महतो नयाँ दल दर्ता गर्दै

    ठाकुर–महतो नयाँ दल दर्ता गर्दै

    जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता...

  • महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

    महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

    कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। १४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको हो। कांग्रेसले भदौ ७...

  • उपाध्यक्ष कलवारले आफ्नो नामा नराखिएको भन्दै फुटाइन् शिलालेख

    उपाध्यक्ष कलवारले आफ्नो नामा नराखिएको भन्दै फुटाइन् शिलालेख

    मर्चवार (रुपन्देही)– अध्यक्ष उपाध्यक्षबीचको विवाद पुल उद्घाटनमा परेको छ । रुपपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँ र उपाध्यक्ष सुनिता कलवारबीच विवाद छ । उनीहरुको विवादका कारण उपाध्यक्ष कलवारले बिहीबार नवनिर्मित पुलको शिलालेखमा आफ्नो नाम नराखिएको भन्दै शिलालेख नै तोडफोड गरेकी...

  • सभामुखको आह्वानमा आज सर्वदलीय बैठक, प्रधानमन्त्री नजाने

    सभामुखको आह्वानमा आज सर्वदलीय बैठक, प्रधानमन्त्री नजाने

    सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक सापकोटाले छलफल गर्न लागेका हुन् ।  सभामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री...