July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

एमालेको भ्याकेट निवेदनमा विपक्षीलाई सूचना दिन सर्वोच्चको आदेश

एमालेको भ्याकेट निवेदनमा विपक्षीलाई सूचना दिन सर्वोच्चको आदेश

कर्णाली प्रदेशका चार सांसदमाथि गरेको कारबाही सर्वोच्चले रोक लगाएपछि एमालेले दिएको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले ती चार सांसद र प्रदेशसभा सचिवालयलाई सूचना दिन आदेश जारी गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फूयालको संयुक्त इजलासले विपक्षी (कर्णालीका चार सांसद र प्रदेशसभा सचिवालय)लाई सूचना दिन आदेश दिएको हो। कर्णाली प्रदेशका चार सांसदमाथि गरेको कारवाहीमा सर्वोच्चले रोक…

एकतामा बाधक ओली

एकतामा बाधक ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्। सर्वाेच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना…

  • ठाकुर पक्षले १५ दिनभित्र आधिकारिकता पुष्टि गर्नुपर्ने

    ठाकुर पक्षले १५ दिनभित्र आधिकारिकता पुष्टि गर्नुपर्ने

    निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै पत्राचार गरेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले शुक्रबार आधिकारिकता माग गर्दै निवेदन दिएपछि आयोगले त्यसको प्रतिलिपि...

  • जसपाका लुम्बिनीका चार सांसदको मुद्दा पूर्ण इजलासमा

    जसपाका लुम्बिनीका चार सांसदको मुद्दा पूर्ण इजलासमा

    भैरहवा– सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यको मुद्दा पूर्ण इजलासमा पठाएको छ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सांसदहरुको रिटको सुनुवाई गर्दै पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । अब सांसदको पद...

  • देउवालाई टिम समेट्न दबाब

    देउवालाई टिम समेट्न दबाब

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।   सभापति देउवाले १४औं महाधिवेशनमा पनि...

  • जसपाले फेरि सोध्यो लुम्बिनी प्रदेशका चार मन्त्रीलाई स्पष्टीकरण

    जसपाले फेरि सोध्यो लुम्बिनी प्रदेशका चार मन्त्रीलाई स्पष्टीकरण

    भैरहवा– जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना सांसदलाई पुनः स्पष्टिकरण सोधेको छ । जसपाले मन्त्रीसमेत रहेका सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको हो । केन्द्रीय कार्यालय सचिव...

  • लुम्बिनीको प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित

    लुम्बिनीको प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित

    बुटवल– विपक्षी गठबन्धनका सांसदहरुले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेश सभाको आइतबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । यसअघि केही समय बैठक बसेको थियो । तर विपक्षी सांसदले बैठक बहिस्कार गरे । त्यसपछि दिउँसो ३ः१५ बजे सम्मका लागि बैठक स्थगित...

  • युवा लक्षित बजेट ल्याउन युवा संघ सिद्धार्थनगरको माग

    युवा लक्षित बजेट ल्याउन युवा संघ सिद्धार्थनगरको माग

    भैरहवा– युवा संघ नेपाल, सिद्धार्थनगर नगर कमिटीले युवालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सिद्धार्थनगर नगरपालिकालाई सुझाव दिएको छ । युवा संघ अध्यक्ष प्रकाश श्रेष्ठलगायतका नेताहरुले आइतबार नगर प्रमुख हरिप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हुन्...