July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

विपक्षीले गरे लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

विपक्षीले गरे लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

बुटवल– लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको बैठक बहिस्कार गरेका छन् । विपक्षी गठबन्धनका सांसदहरुले अल्पमतको सरकारले ल्याएको बजेट सम्बन्धी छलफलमा भाग नलिने भन्दै बहिस्कार गरेका हुन्न् । विपक्षीले बैठक बहिस्कार गरेपछि केही बेरका लागि बैठक स्थगित भएको छ । बजेटका विषयमा छलफल चलिरहेका बेला विपक्षीले बैठक बहिस्कार गरेका हुन् । प्रदेश…

३ वर्षमा सहरी विकासमा ७ मन्त्री

३ वर्षमा सहरी विकासमा ७ मन्त्री

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन्। ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन्। सबैभन्दा बढी मन्त्री फेरिएको मन्त्रालय सहरी विकास हो। २०७४ फागुन ४ देखि २०७५ जेठ १८ सम्म सो मन्त्रालय उनी आफैंले राखे। २०७५ जेठ १८ मा…

  • साह एमालेमा बस्न नचाहेपछि …

    साह एमालेमा बस्न नचाहेपछि …

    विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए ? आखिर के भयो त्यस्तो कि...

  • सहमति नजिक  एमाले विवाद

    सहमति नजिक एमाले विवाद

    एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो ।  नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै...

  • क्रियाशील सदस्यता नवीकरण गर्न काँग्रेसमा मापदण्ड निर्धारण

    क्रियाशील सदस्यता नवीकरण गर्न काँग्रेसमा मापदण्ड निर्धारण

    नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ । पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार...

  • आज गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

    आज गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेशसभामा विश्वासको मत लिँदै छन्। बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था...

  • चर्किँदै जसपा पार्टीभित्रको विवाद

    चर्किँदै जसपा पार्टीभित्रको विवाद

    जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको भट्टराई र यादव समूहको कार्यकारिणी समिति बैठकले...

  • बहुमत पुर्‍याउन ठाकुरले गरे १७ जना मनोनित

    बहुमत पुर्‍याउन ठाकुरले गरे १७ जना मनोनित

    कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन्। ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन्। ठाकुरले आफूनिकट ११ जना र महतोनिकट ६ जना नेतालाई...

  • उपेन्द्र निर्वाचन आयोगविरुद्ध अदालत जाने

    उपेन्द्र निर्वाचन आयोगविरुद्ध अदालत जाने

    जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए। ‘आयोगको निर्णयविरुद्ध...