May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

राजनीति

विपक्षी दलभन्दा पहिल्यै ओलीले नै पेश गरे प्रधानमन्त्रीमा आफ्नो दाबी

विपक्षी दलभन्दा पहिल्यै ओलीले नै पेश गरे प्रधानमन्त्रीमा आफ्नो दाबी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार एमालेका १२१ र जसपाका ३२ सांसदसहित १५३ जनाको समर्थन आफूलाई रहेको दाबीसहित ओलीले सरकारमा आफ्नो दाबी पेश गरेका हुन्। एमालेका माधव नेपाल पक्षसहित…

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जाने काँग्रेसको तयारी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा कदम चाल्ने भएको छ । शुक्रबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बस्ने पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठकपछि राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने काँग्रेस नेताहरुले बताएका छन् । यसबारे काँग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग…

  • ओलीको विकल्प दिन कठिन

    ओलीको विकल्प दिन कठिन

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ। शुक्रबार साँझ ५ बजेसम्म कुनै पनि सदस्यले प्रधानमन्त्री दाबी नगरे ओली...

  • कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

    कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

    कपिलवस्तु- कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय युवा नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा युवा नेता पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको हो । तीनजनाको समूहमा आएका अपरिचित समूहले पाण्डेमाथि गोली प्रहार गरी फरार...

  • प्रधानमन्त्रीले बजेटअघि नै विश्वासको मत लिने

    प्रधानमन्त्रीले बजेटअघि नै विश्वासको मत लिने

    प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ...

  • मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध विपक्ष दल सर्वोच्च जाने

    मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध विपक्ष दल सर्वोच्च जाने

    बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई संविधानको मर्म र भावना विपरीत नियुक्ति गरिएको भन्दै त्यसविरुद्ध विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् । प्रदेशसभामा तत्कालीन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी...

  • राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका पाण्डेयलाई जनमोर्चाको समर्थन

    राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका पाण्डेयलाई जनमोर्चाको समर्थन

    बुटवल- लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेयलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने बताएको छ । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा पाण्डेयलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको...

  • आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

    आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

    केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्। तर ८ बुँदे सहमति...

  • पार्टी एकता जोगाउन एमाले कार्यदल सक्रिय

    पार्टी एकता जोगाउन एमाले कार्यदल सक्रिय

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउन सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी...