July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

लुम्बिनी प्रदेशसभा बैठक चल्न नदिने एमालेको अडान

लुम्बिनी प्रदेशसभा बैठक चल्न नदिने एमालेको अडान

बुटवल– नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक चल्न नदिने अडान राखेको छ । सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर माग पुरा नभएसम्म बैठक चल्न नदिने अडान दोर्याएको हो । एमाले प्रदेशसभा लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पठाएको पत्रको प्रतिक्रिया स्वरुप फेरि अर्को पत्र बुझाएको र बैठक चल्न नदिने बताए । आफ्नो पार्टीले कारवाही गरेका २ जना…

शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन : प्रदेशसभा सचिवालय

शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन : प्रदेशसभा सचिवालय

बुटवल– नेकपा एमालेले कारबाहीको माग गर्दै आएको लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई कारबाही गर्न नमिल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्ष एमालेले पार्टीबाट कारवाही गरेर संसदबाट पदमुक्त गर्न अजय शाही र विमलाकुमारी खत्री वलीलाई प्रदेशसभामा निवेदन दिएको छ । एमालेले विना बिभागीय मन्त्री शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही…

  • नेपालसहित १४ सांसदको पद गुम्ला ?

    नेपालसहित १४ सांसदको पद गुम्ला ?

    एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ।   सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै एमालेले स्थायी कमिटीको निर्णयबमोजिम गत वैशाख...

  • ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने

    ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने

    निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् । आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् ।  लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र...

  • लुम्बिनीका प्रमुख चौधरी उपेन्द्र पक्षमा

    लुम्बिनीका प्रमुख चौधरी उपेन्द्र पक्षमा

    भैरहवा– लामो समय महन्तथ ठाकुर पक्षमा रहेका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । तत्कालीन राष्ट्रिय जनता...

  • सर्वोच्चमा दल विभाजनसम्बन्धी अध्यादेशबिरुद्ध  ६ वटा रिट

    सर्वोच्चमा दल विभाजनसम्बन्धी अध्यादेशबिरुद्ध ६ वटा रिट

    सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। श्रीकान्त बराल, प्रवेश केसी, सरोज बुढाथोकी लगायतका अधिवक्ताहरुले उक्त अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता भएका छन्।...

  • नेपालले नयाँ पार्टी खोल्नु दुःखद् : पोखरेल

    नेपालले नयाँ पार्टी खोल्नु दुःखद् : पोखरेल

    भैरहवा– निवर्तमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले पार्टीलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै त्यसमा विचलित नभइ अघि...

  • भदौ सातसम्म लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    भदौ सातसम्म लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    बुटवल– बिहीबार दिउँसो एक बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्मका लागि स्थगित भएको छ । नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेशसभा सचिवालयले सूचना निकालेर जानकारी गराएको छ । यसअघि प्रमुख विपक्षी दल नेकपा...

  • सरकार टिकाउन भागबण्डाको भर

    सरकार टिकाउन भागबण्डाको भर

    भैरहवा – एक समय दुई तिहाई बहुमत प्राप्त लुम्बिनी प्रदेश सरकार थियो । प्रदेशसभामा विपक्षीको स्वर सुनिँदैन थियो । विपक्षी कराउँदा पनि बहुमतले नसुन्ने अवस्था थियो । सर्वोच्च अदालतको आदेशपछि तत्कालीन नेकपा साविबकै दुई पार्टीमा सिमित भयो । नेकपा एमाले...