July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

भदौ ३० सम्म लुम्बिनी प्रदेशसभा बैठक स्थगित

भदौ ३० सम्म लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल– लुम्बिनी प्रदेशसभाको बैठक सरेको छ । बिहीवारका लागि बैठक बस्ने मिति तय गरिएको थियो । नवौं अधिवेशनको पाँचौं वैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो। आफ्नो पार्टीले कारवाही गरेका विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारवाही गर्नुपर्ने माग गर्दै एमालेको अवरोधले बैठक स्थगित हुँदै आएको थियो। भदौ ७ गते मुख्यमन्त्री कुलप्रसाद…

लुम्बिनीकी सांसद घर्तीले रोजिन नेकपा एकीकृत समाजवादी

लुम्बिनीकी सांसद घर्तीले रोजिन नेकपा एकीकृत समाजवादी

बुटवल – प्रदेशसभा सदस्यरमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्। नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्। घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको निर्वाचन कार्यालयमा जानकारी गराएकी छन्। माधवकुमार नेपाल निकट भएर पनि यसअघि उनले लुम्बिनी सरकार बनाउँदा…

  • मन्त्रिपरिषद् विस्तारमा फेरि अड्को

    मन्त्रिपरिषद् विस्तारमा फेरि अड्को

    सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि अर्को समस्याका कारण सरकार बनेको डेढ महिना पूरा हुँदासमेत मन्त्रिपरिषद् विस्तार...

  • राज्यकोषमा करोडौं भार पर्ने गरी लुम्बिनीमा बढाइयो मन्त्रालय संख्या

    राज्यकोषमा करोडौं भार पर्ने गरी लुम्बिनीमा बढाइयो मन्त्रालय संख्या

    बुटवल– आकांक्षीलाई भाग पुर्याउन लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । यसअघि १० रहेकामा अहिले बढाएर मन्त्रालय संख्या १३ पुर्याइएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या बढाउने निर्णय गरेको सरकारका पवक्ता कृष्णध्वज खड्काले बताए । अब लुम्बिनी...

  • देउवालाई दोहोर्‍याएर नेतृत्व हत्याउन सकस

    देउवालाई दोहोर्‍याएर नेतृत्व हत्याउन सकस

    १४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको छ । संस्थापनइतर पक्षका नेताहरु एकढिक्का भएर नेतृत्व लिने रणनीति बनाइरहेका बेला महाधिवेशनका लागि सहयोगी भनिएका आफ्ना पक्षका प्रभावशाली नेताहरु...

  • महन्थ एण्ड कम्पनी प्रतिगमनको मतियार : उपेन्द्र यादव

    महन्थ एण्ड कम्पनी प्रतिगमनको मतियार : उपेन्द्र यादव

    भैरहवा– जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र उनी पक्षीय नेताहरुलाई प्रतिगमनको मतियार भएको आरोप लगाएका छन् । विगतमा जसपाका अध्यक्षसमेत रहेका ठाकुर र उनी पक्षीय नेताहरुले अहिले अर्को दल दर्ता गरिसकेका...

  • प्रतिनिधिसभा संसदीय दलको नेतामा नेपाल र राष्ट्रियसभामा भुसाल

    प्रतिनिधिसभा संसदीय दलको नेतामा नेपाल र राष्ट्रियसभामा भुसाल

    नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय दलको नेता चयन गरिएको छ । आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको उक्त पार्टीको दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको नेतामा माधवकुमार नेपाल र राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको एक...

  • एमालेको बुटवलमा पार्टी सुदृढीकरण अभियान

    एमालेको बुटवलमा पार्टी सुदृढीकरण अभियान

    बुटवल– नेकपा एमाले बुटवल उपमहानगर कमिटीले पार्टी निर्माण, बिस्तार, शुद्धिकरण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीका अनुसार उपमहानगर मातहतका शाखा कमिटी र त्यस मातहतका २९९ वटै टोल कमिटीहरुलाई क्रियाशिल बनाउने उद्देश्यले...

  • राजनीतिक प्रतिसोधले महिलालाई प्रयोग गरेर फसाइयो : अध्यक्ष शुक्ल

    राजनीतिक प्रतिसोधले महिलालाई प्रयोग गरेर फसाइयो : अध्यक्ष शुक्ल

    भैरहवा– रुपन्देहीको सम्मरीमाई गाउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले राजनीतिक प्रतिशोधले आफूलाई फसाउन खोजेको बताएका छन् । शुक्ललाई स्थानीय एक महिलाले जवरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । महिलाको जाहेरीका आधारमा प्रहरीले गत साउन २८ मा उनलाई पक्राउ गरेको थियो ।...