July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

लुम्बिनीमा शाही र वलीलाई सांसदबाट हटाउन सभामुखलाई एमालेको पत्र

लुम्बिनीमा शाही र वलीलाई सांसदबाट हटाउन सभामुखलाई एमालेको पत्र

भैरहवा– नेकपा एमालेले लुम्बिनी प्रदेशका सांसद अजय शाही र बिमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ । पार्टीबाट कारबाही गर्दै सांसदबाट हटाउन एमालेले पत्र बुझाएको हो । मंगलबार सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर पत्र बुझाएको एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए । ‘सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र…

अध्यादेश लिएर प्रधानमन्त्री देउवा शीतल निवासमा

अध्यादेश लिएर प्रधानमन्त्री देउवा शीतल निवासमा

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा डाकेको मन्त्रीपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको हो। मन्त्रीपरिषदबाट पारित भएको अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ। अध्यादेश लिएर प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतल निवास गएका छन्। यता…

  • आकांक्षी खुशी पार्न लुम्बिनीमा मन्त्रालय फुटाउने तयारी

    आकांक्षी खुशी पार्न लुम्बिनीमा मन्त्रालय फुटाउने तयारी

    भैरहवा– आकांक्षी खुशी पार्न राज्यकोषमा भार हुने गरी लुम्बिनी प्रदेशमा मन्त्रिपरिषदको संख्या बढाउने तयारी थालिएको छ । यहाँ चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन्...

  • मलाई एमालेको ह्वीप लाग्दैनः मन्त्री शाही

    मलाई एमालेको ह्वीप लाग्दैनः मन्त्री शाही

    बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री अजय शाहीले आफूलाई एमालेको ह्वीप नलाग्ने दावी गरेका छन् । ‘म स्वतन्त्र सांसद भएकाले एमालेको ह्वीप लाग्दैन’, उनले भने, ‘त्यसैले स्पष्टिकरण सोध्नुको कुनै अर्थ छैन ।’ चार दलीय गठबन्धनसँग मिलेर कुलप्रसाद केसी नेतृत्वको सरकारमा...

  • लुम्बिनीका सांसद पन्थी र घर्ती माधव समूहमा खुले

    लुम्बिनीका सांसद पन्थी र घर्ती माधव समूहमा खुले

    भैरहवा– लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती नेकपा एमालेको माधव कुमार नेपाल समूहमा खुलेका छन् । एमालेका यी दुईजना सांसद यसअघि नेपाल समूहमा भए पनि खुलेर गतिविधिमा सक्रिय थिएनन् । शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू...

  • विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

    विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

    बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्ने गरी नवौं प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । सम्भवतः मुख्यमन्त्रीले सोही दिन विश्वासको मत लिने छन्...

  • नयाँ दल गठनको गृहकार्यमा नेपाल पक्ष

    नयाँ दल गठनको गृहकार्यमा नेपाल पक्ष

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान...

  • मुख्यमन्त्री हुँदा के-के काम गरे पोखरेलले ?

    मुख्यमन्त्री हुँदा के-के काम गरे पोखरेलले ?

    भैरहवा - नेकपा एमाले नेता शंकर पोखरेल तीन वर्ष पाँच महिना २५ दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्री भए । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि पोखरेल निवर्तमान भए । सत्ताबाट बाहिरिएका पोखरेलले आफ्नो कार्यकालमा प्रदेशमा थुप्रै महत्वपूर्ण काम...