July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

विभाजन अपजसबाट जोगिन आरोप-प्रत्यारोप

विभाजन अपजसबाट जोगिन आरोप-प्रत्यारोप

प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरुले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन् । केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन् । ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । ललितपुरका शनिबार…

बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । रक्तचाप कम भएपछि उनलाई अस्पताल लगिएको थियो । अध्यक्ष यादवको शुक्रबार राति उपचारका क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ । रक्तचाप कम भएपछि यादवलाई शुक्रबार बेलुका ६ बजे अस्पताल लगिएको थियो । उपचारकैत्र mममा राति एक बजे उनको निधन भएको हो । अध्यक्ष…

  • अधिवेशनमा उम्मेदवारी दर्ताबाटै काँग्रेसमा करोडौं संकलन हुने

    अधिवेशनमा उम्मेदवारी दर्ताबाटै काँग्रेसमा करोडौं संकलन हुने

    सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपियाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो सातासम्म केन्द्रीय महाधिवेशन गर्न लागेको कांग्रेसले उम्मेदवारी दर्ताका लागि १ सय रुपियाँदेखि ३० हजार रुपियाँसम्म...

  • नेपालको आग्रह : ओलीविरुद्ध विद्रोह

    नेपालको आग्रह : ओलीविरुद्ध विद्रोह

    नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाएका छन्। नवौं महाधिवेशनबाट अध्यक्ष बनेपछि ओली स्वेच्छाचारी बन्दै गएर अन्ततः दक्षिणपन्थी बनेको उनको भनाइ थियो। उनले तत्काल ओली र एमालेसँग कुनै पनि प्रकारको सहकार्य...

  • अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने काँग्रेसको तयारी

    अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने काँग्रेसको तयारी

    नेपाली काँग्रेसले एकरदुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतहरू खटाउन लागिएको हो । पार्टीबाट महाधिवेशन सम्पन्न गर्न...

  • काँग्रेस महाधिवेशन तयारी प्रारम्भ

    काँग्रेस महाधिवेशन तयारी प्रारम्भ

    नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बागमती र गण्डकी प्रदेशमा श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली...

  • लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री केसीले सोमबार प्रदेशसभा बैठकमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको...

  • विपक्षीको बहिष्कारबीच लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

    विपक्षीको बहिष्कारबीच लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

    भैरहवा – प्रमुख विपक्षी दल नेकपा एमालेको बहिष्कारबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । विपक्षीको उपस्थितिविनै सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गरेका थिए । बैठकको सुरुमै बोल्दै मुख्यमन्त्री केसीले आफूलाई विश्वासको मत मागेका...

  • लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरू (Live)

    लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरू (Live)

    https://www.youtube.com/watch?v=mPjZKvuVib0 लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ। ४ बजेपछि शुरू भएको चौथो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४...