आजबाट कांग्रेस वडा अधिवेशन सुरु
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । निर्वाचन समितिका अनुसार आज ४५ जिल्लामा अधिवेशन हुने छ । २१ जिल्लाको सदस्यता विवाद टुंगो लाग्न सकेको छैन । बाँकी जिल्लाका वडामा भदौ २६ भन्दा अगाडि नै अधिवेशन...





