ठाकुर नेतृत्वमा नयाँ पार्टी, चुनाव चिह्न साइकल
जसपाको महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै ठाकुर पक्ष निर्वाचन आयोग पुगेको हो। यसअघि जसपाको विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर पक्ष...





