May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

मर्चवारमा मतदातामा देखिएको उत्साह [फोटोफिचर]

मर्चवार- स्थानीय तह निर्वाचन अन्तर्गत रुपन्देहीको मर्चवार क्षेत्रमा शुक्रबार शान्तिपूर्ण मतदान सम्पन्न भएकाे छ । मर्चवारका सिमावर्ती पालिकाका सर्वसाधारणकाे मतदानमा उत्साहजनक सहभागिता रहेकाे थियाे । यहाँ युवादेखि बृद्वसम्म बिहानैदेखि मतदान केन्द्र पुगेका थिए ।

मर्चवारमा काेटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिका रहेका छन् । दलहरूले उम्मेदवारी वितरणमा विभेद गरेकाे जनाउँदै अन्तिम समयमा दल परिवर्तन गरेर उम्मेदवार बन्ने धेरै भएकाले मर्चवारकाे चुनावी भिडन्त राेचक छ ।

Advertisement