मर्चवारमा मतदातामा देखिएको उत्साह [फोटोफिचर]

- पब्लिक कुरा
- २०७९ बैशाख ३०
- 8.5K Shares

मर्चवार- स्थानीय तह निर्वाचन अन्तर्गत रुपन्देहीको मर्चवार क्षेत्रमा शुक्रबार शान्तिपूर्ण मतदान सम्पन्न भएकाे छ । मर्चवारका सिमावर्ती पालिकाका सर्वसाधारणकाे मतदानमा उत्साहजनक सहभागिता रहेकाे थियाे । यहाँ युवादेखि बृद्वसम्म बिहानैदेखि मतदान केन्द्र पुगेका थिए ।
मर्चवारमा काेटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिका रहेका छन् । दलहरूले उम्मेदवारी वितरणमा विभेद गरेकाे जनाउँदै अन्तिम समयमा दल परिवर्तन गरेर उम्मेदवार बन्ने धेरै भएकाले मर्चवारकाे चुनावी भिडन्त राेचक छ ।








- म एमालेको अध्यक्ष बन्ने होः पूर्वराष्ट्रपति भण्डारी
- लुम्बिनी प्रादेशिकमा आकस्मिक कक्षको क्षमता दोब्बर गराइँदै
- सिद्धार्थनगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित
- सुनचाँदी व्यवसायीका जायज माग तत्काल सम्बोधन गरः सिउवा संघ
- रूपन्देही–३ उपनिर्वाचनः भैरहवाका युवा गुप्ताले गरे उम्मेदवारी घोषणा
- रास्वपाले माग्यो रूपन्देही-३ मा उम्मेदवार बन्न आवेदन
- स्वदेशी मैदा उद्योगलाई वर्षेनि गहुँ अभाव
- प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरबृद्धिमा ध्यान दिन्छः मुख्यमन्त्री आचार्य
- अर्को आदेश नभएसम्म साउनबाट चुनढुंगा उत्खनन् र ओसार-पसारमा रोक
- पक्राउ परेनन् सामूहिक बलात्कारका आरोपी
-
आकाशे पुल ‘जड्याहाका ओपन रेष्टुरेन्ट’ !
२०८२ असार १८ -
भैरहवा नाकाबाट ४७.५१ प्रतिशतले निर्यात बृद्धि
२०८२ असार १८ -
४० लाख मूल्यको चिनी खाल्डोमा !
२०८२ असार १८
प्रतिकृया दिनुहोस्