July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

भैरहवाको पाँचतारे होटल भिलासामा ‘सिद्धार्थ फुड एण्ड फन’

भैरहवाको पाँचतारे होटल भिलासामा ‘सिद्धार्थ फुड एण्ड फन’

भैरहवा– नेपाली रैथाने खानाको प्रवर्द्धन गर्न स्वदेशी विभिन्न क्षेत्रका मौलिक स्वादका खानाहरुलाई एउटै स्थानमा ल्याउँदै सिद्धार्थ हस्पिटालिटी ग्रुपले यही जेठ ९ र १० गते भैरहवामा खाना महोत्सव अर्थात् ‘सिद्धार्थ फुड एण्ड फन’ को आयोजना गरेको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त ग्रुपले भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सांगीतिक कार्यक्रम सहितको खाना महोत्सवको आयोजना गरिएको जानकारी…

दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

भैरहवा – दुई घण्टामै महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको यात्रा पूरा हुन थालेको छ । यसले लामो समयदेखि जाम र अवरोधका कारण झन्झटिलो यात्रा गर्न बाध्य यात्रुलाई सहज भएको छ । यस खण्डको बिस्तार सुरु भएको ७ वर्षपछि यात्रा सहज भएको छ । अहिले दाउन्ने पहाडको केही खण्डका बाँकी काम भइरहेका छन् । अहिले दाउन्ने…

  • पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

    पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

    भैरहवा- ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत भैरहवामा जारी ‘ए’ डिभिजनको शनिबारको खेलमा वेष्टर्न क्रिकेट क्लबले जित हात पारेको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबमाथि ३ विकेटको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको जेआरले निर्धारित ५०...

  • लुम्बिनी प्रदेशमा आठवटा मन्त्रालय कायम गर्नेगरी संगठन संरचनाको तयारी

    लुम्बिनी प्रदेशमा आठवटा मन्त्रालय कायम गर्नेगरी संगठन संरचनाको तयारी

    दाङ–लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई...

  • पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

    पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

    भैरहवा- भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शुक्रबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लब विजयी भएको छ । मेलवर्नले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको...

  • उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

    उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

    भैरहवा– सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले पछिल्ला समय विभिन्न आर्थिक विषय तथा वित्तीय कारोबार सम्बन्धी अनुसन्धानका क्रममा उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुमाथि सरकारले धरपकड तथा पक्राउ गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार संघका...