जेठ ९ गते नीति तथा कार्यक्रम ल्याउँदै लुम्बिनी सरकार
बुटवल– प्रदेश सरकार अहिले नीति तथा कार्यक्रको तयारीमा जुटेका छन् । यसैक्रममा लुम्बिनी प्रदेश सरकारले सोमबार आगामी वर्षको नीति कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । त्यसका लागि प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठक बिहीबार आह्वान गरेको छ । दोस्रो बैठकमा...





