क्यासिनोमा नेपाली प्रवेश व्याप्त, तत्काल रोक्न प्रशासनलाई निर्देशन
भैरहवा– पछिल्लो समय सीमावर्ती जिल्लाहरुमा खुलेका क्यासिनोहरुमा नेपाली प्रवेश व्यापक छ । अझ भन्ने हो भने आधा ग्राहक त नेपाली नै छन् । रुपन्देही प्रहरीले मात्रै बैशाख महिनामा २५ जनालाई पक्राउ गरेको छ । यसमध्ये २१ जना क्यासिनो खेल्न पुगेका...





