July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

अव्यवस्थित बसोबासी र भूमिहीनको प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र

अव्यवस्थित बसोबासी र भूमिहीनको प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र

बुटवल– अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासी संघर्ष समिति तिलोत्तमाले तिलोत्तमा नगरपालिकामार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ७ बुंदे ज्ञापनपत्र पठाएको छ । संघर्ष समितिका संयोजक तेजबहादुर कुंवरले नगर प्रमुख रामकृष्ण खांणमार्फत बुझाएको ज्ञापनपत्रमा भूमि ऐन अनुसार नापनक्सा समेत भई सकेको हुँदा अन्य बाँकी कार्य पुरा गरी भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल लालपुर्जा उपलब्ध गराउन, भूमि ऐन अनुसार…

रास्वपाले असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने

रास्वपाले असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने घोषणा भएको नेता गणेश पराजुलीले जानकारी दिए । आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो । यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव…

  • पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमा विजयी

    पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमा विजयी

    भैरहवा- नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जित निकालेको छ । उसले जेआर क्रिकेट क्लबलाई ३० रनले हराउँदै जित हात पारेको हो छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा...

  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा खुल्ला नियुक्ति आह्वानले स्थानीय युवा खुशी

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा खुल्ला नियुक्ति आह्वानले स्थानीय युवा खुशी

    भैरहवा- लुम्बिनी क्षेत्रमा विश्वविद्यालय तथा विकाससँग सम्बन्धित नियुक्ति प्रक्रियाप्रति स्थानीय युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् । विशेषगरी शिक्षित तथा दक्ष युवाहरूका लागि यस्ता अवसरहरू खुला हुनु राम्रो संकेत भएको उनीहरूको भनाइ छ । सरकारले अध्यादेशमार्फत् लुम्बिनी बौद्ध विश्वविद्यालय सहित सयौं...

  • नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव छः मुख्यमन्त्री आचार्य

    नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव छः मुख्यमन्त्री आचार्य

    बर्दिया– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताएका छन् । श्रीकृष्ण प्रणामी मन्दिर एकाई सेवा समितिले मधवुन–४ ढोढरी, बर्दियामा ८ औं बार्षिकोत्सव तथा गुरु श्यामदासजीको ३२ औं बार्षिक पुण्य तीथिको अवसरमा आयोजना...

  • संघ सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखायोः मुख्यमन्त्री आचार्य

    संघ सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखायोः मुख्यमन्त्री आचार्य

    बर्दिया– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारको रवैयाका कारण विपन्न नागरिक विस्थापन हुनुपर्ने परिस्थिति निर्माण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मधुवन नगरपालिकामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका अगुवासँग मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले बहुमतको...

  • रूपन्देहीमा तारे होटल थपिएको थपियै

    रूपन्देहीमा तारे होटल थपिएको थपियै

    भैरहवा– पर्यटकीय राजधानी पोखरा भन्दा सिमावर्ती रुपन्देहीमा धेरै पाँचतारे होटल छन । ठूलो लगानीमा नयाँ होटल थपिने क्रम जारी छ । पोखरामा एउटै पाँचतारे होटल रहेका बेला रुपन्देहीमा करिब आधा दर्जन पुग्ने क्रममा छन् । चार र तीन तारे होटलको...

  • नीति तथा कार्यक्रमः लुम्बिनी र गौतमबुद्ध विमानस्थल समेटिए

    नीति तथा कार्यक्रमः लुम्बिनी र गौतमबुद्ध विमानस्थल समेटिए

    भैरहवा– संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३–२०८४ मा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीर्थ कूटनीतिमार्फत नेपालका मुख्य धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धन...