July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

अलकत्रा अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको पिच कार्य रोकियो

अलकत्रा अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको पिच कार्य रोकियो

भैैरहवा–पिच गर्नका लागि अलकत्राको अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको छ । आयोजना अन्तर्गत केही भाग पिच गर्ने तयारी अवस्थामा पुगेको भएपनि अलकत्राको अभावले पिच गर्ने कार्य रोकिन पुगेको हो । आयोजना कार्यालय र निर्माण कम्पनीले अलकत्राको अभावले निर्माण कार्य प्रभावित हुन थालेको भन्दै वारम्बार सरकारको ध्यानाकर्षण गराएका छन् । आयोजना अन्तर्गत…

सरकारको प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसाय छैनः सञ्चारमन्त्री तिमल्सिना

सरकारको प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसाय छैनः सञ्चारमन्त्री तिमल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट गरेका छन् । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताए । “प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न…

  • पाल्पा पूर्णसंस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    पाल्पा पूर्णसंस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    पाल्पा– पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् । मुख्यमन्त्री आचार्यले प्राप्त...

  • गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भवः महासचिव पोखरेल

    गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भवः महासचिव पोखरेल

    दाङ– लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भव हुने बताएका छन् । लुम्बिनी प्रदेशको नवनिर्मित प्रदेश प्रशासनिक भवनको अवलोकन गर्दै उनले संघीयता कार्यान्वयनको...

  • बढ्दो गर्मीले फुटपाथ व्यवसायीको जीवन कठिन

    बढ्दो गर्मीले फुटपाथ व्यवसायीको जीवन कठिन

    भैरहवा– पछिल्ला केही दिनयता तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्दै गएको छ । चर्को घाम र तातो हावाले दैनिक ज्याला मजदुरी तथा साना व्यापार गरेर जीविकोपार्जन गर्ने वर्गलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । खुला आकाशमुनी बस्दै दिनभरि काम गर्नुपर्ने बाध्यताले...

  • अव्यवस्थित बसोबासीद्वारा राष्ट्रिय संघर्ष समिति गठन

    अव्यवस्थित बसोबासीद्वारा राष्ट्रिय संघर्ष समिति गठन

    भैरहवा– अव्यवस्थित बसोबासी एवं भूमिहीनको रुपन्देहीको बुटवलमा भएको भेलाले आगामी दिनमा काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने निर्णय सहित राष्ट्रिय समन्वय समिति गठन गरेको छ । अगुवा खगेन्द्र पौडेलको अध्यक्षमा ७५ सदस्यीय समिति गठन गरिएको हो । बुटवलमा आइतबार र सोमबार भएको...

  • प्रस्तावित प्रधानन्याधीशबारे सुनुवाइ गर्न नेकपाले माग्यो थप समय

    प्रस्तावित प्रधानन्याधीशबारे सुनुवाइ गर्न नेकपाले माग्यो थप समय

    प्रस्तावित प्रधानन्याधीश मनोज कुमार शर्माको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न विपक्षी दलहरूले समय थप समय मागेका छन्। आज (मंगलबार) बिहान बसेको सुनुवाइ समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले प्रस्तावित प्रधानन्याधीशका सम्बन्धमा अध्ययन गर्न थप समय चाहिने बताएका हुन्। उनले भने, ‘संवैधानिक...