सुर्तीजन्य पदार्थको प्रयोगबाट वर्षेनि ८० लाखको मृत्यु, बालबालिका समेत जोखिममा
भेरहवा– हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइन्छ । आज उक्त दिवस परेको छ । विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। डब्ल्युएचओ सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने...





