July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

हरि थापाद्वारा रूपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

हरि थापाद्वारा रूपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

भैरहवा– रुपन्देही क्रिकेट संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा हरिबहादुर थापाले उमेदवारीको घोषणा गरेका छन् । शुक्रवार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै थापाले यही जेठ २५ गते हुन गैरहेको संघको निर्वाचनमा आफूले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । उनी रुपन्देही क्रिकेट संघको वर्तमान अध्यक्ष समेत हुन् । संघको अध्यक्षमा उनले पुनः एक कार्यकालको…

रूपन्देहीका पालिकामा रास्वपाको नयाँ नेतृत्व, आइतबार जिल्ला अधिवेशन

रूपन्देहीका पालिकामा रास्वपाको नयाँ नेतृत्व, आइतबार जिल्ला अधिवेशन

भैरहवा– नयाँ नेतृत्व चयन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीका १६ मध्ये बिहीबारसम्म १४ पालिका अधिवेशन पूरा गरेको छ । ती पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । रास्वपा संगठन विभाग प्रमुख ज्ञानेन्द्र पाण्डेले १४ मध्ये ६ स्थानीय तहमा निर्विरोध र ९ वटामा निर्वाचनबाट नेतृत्व चयन गरिएको बताए । यसअघि जिल्ला सह–सचिव रहेका पाण्डे…

  • लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि भेटौला कार्यक्रम

    लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि भेटौला कार्यक्रम

    बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबार ‘फेरी भेटौला’ कार्यक्रम सम्पन्न भएको छ । अस्पताल बिकास समितिका सदस्य लक्ष्मी भट्टराईले आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी विदा भएको अवसरमा उनलाई अस्पताल परिवारले सम्मानसहित शुभकामना व्यक्त गरेको हो । सो अवसरमा बोल्दै...

  • वन तथा वातावरण संरक्षण साझा दायित्वः मुख्यमन्त्री आचार्य

    वन तथा वातावरण संरक्षण साझा दायित्वः मुख्यमन्त्री आचार्य

    भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताएका छन् । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण...

  • चुस्त व्यवस्थापन र दूरदृष्टिले बदलिएको क्रिकेट संघ र मैदान

    चुस्त व्यवस्थापन र दूरदृष्टिले बदलिएको क्रिकेट संघ र मैदान

    भैरहवा– चुस्त व्यवस्थापन र नियमित प्रतियोगिताले रुपन्देहीको क्रिकेट सधैं अग्रणी भाग रहँदै आएको छ । संघीय सरकारले न्युन बजेट विनियोजन गरे पनि प्रदेश र स्थानीय तहसँगको सहकार्य, निजी क्षेत्रको सहयोग र दूरदर्शी नेतृत्वले रुपन्देहीको क्रिकेट क्षेत्र नै बदलिएको छ ।...

  • रूपन्देहीको बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल

    रूपन्देहीको बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगर–१, बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल सञ्चालनमा आएको छ । अत्याधुनिक सेवा सुविधासहित ३२ करोड रुपैयाँ लगानीमा गौतमबुद्ध आइ केयर सेन्टर सञ्चालनमा आएको हो । अस्पतालमा युरोप र अमेरिकन मापदण्डका उपकरण छन् । अधिकांश सेवा अटोमेटिक मेसिनबाट दिने...

  • कर्पोरेट कप फुटसलको तयारी पूरा, २६ टीम दर्ता, विजेता पुरस्कार ५० हजार

    कर्पोरेट कप फुटसलको तयारी पूरा, २६ टीम दर्ता, विजेता पुरस्कार ५० हजार

    भैरहवा– ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता–२०८३’ को तयारी अन्तिम चरणमा परेको छ । स्थानीयदेखि बहुराष्ट्रिय कम्पनीसम्मका कर्पोरेट संस्थाहरुको सहभागीतामा भैरहवामा पहिलो पटक सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको आयोजक पब्लिक कुराडटकमले बिहीवार भैरहवामा पत्रकार सम्मेलन...

  • संसद् जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि प्रतिबद्ध छः सभामुख अर्याल

    संसद् जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि प्रतिबद्ध छः सभामुख अर्याल

    प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बिहीबार ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका...

  • भारतबाट उद्धार गरिएकामध्ये पाँचजनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान

    भारतबाट उद्धार गरिएकामध्ये पाँचजनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान

    भैरहवा– भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट गत शनिबार उद्धार गरिएका ४ सय ५३ जना नेपालीहरु मध्ये ठगीको घटनामा रुपन्देही प्रहरीले पाँचजनाको संलग्नता देखिएको भन्दै कानुनी प्रक्रिया अघि बढाएको छ । प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएको भन्दै रुपन्देही प्रहरीले...